SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य समाचार, राजनीति

    मृगौलाले राम्ररी काम गरेन, अब मसँग दुई मात्र विकल्प छ : प्रधामनन्त्री ओली

    प्रधानमन्त्री केपी ओलीले आफू सिकिस्त नभएको तर, मिर्गौलाले राम्ररी काम नगरेको जानकारी गराएका छन् । ‘नियमित डायलाइसिस या मिर्गौला प्रत्यारोपण के गर्ने भन्नेबारे मेरासामु दुईटा विकल्प मात्रै छन्,’ सत्तारुढ नेकपाको शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री...बाँकी

    नारायणणहिटी दरबारको लमजुङ कक्ष भाडामा !

    नारायणहिटी संग्रहालयभित्रको लमजुङ कक्षलाई ड्रिङ्स र डिनरसहितको पार्टी गर्न मिल्ने गरी संरचना परिवर्तन गर्ने तयारी भएको छ । देशभरका ऐतिहासिक र पुरात्त्विक संग्रहालयलाई संरक्षण गर्न जिम्मेवारी लिएको संस्कृति मन्त्रालय र त्यसअन्तर्गतको पुरातत्व विभागमा दशकौं लामो...बाँकी

    सिसेफ महिला समुहको शुभकामना आदान प्रदान तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न

    पर्वत। समाजमा क्रृयासील सिसेफ महिला समुहको शुभकामना आदान प्रदान तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ । शनिवार कुश्मा ५ स्थित सुचना केन्द्रको सभाहल बडागाँउमा सम्पन्न भएको हो । संस्थाकी अध्यक्ष देवि श्रेष्ठको अध्यक्षतामा सम्पन्न...बाँकी

    जन्मदिनको अवसरमा सागर पुनद्वारा असाय र अनाथहरुलाई सहयोग

    सम्राट जिसी, रुपन्देही । २०७६ /७/१५ गते शुक्रवारका दिन आफ्नो २९ औं जान्म दिन अवसर परेर समाजलाइ केहि गर्नु पर्छ भन्ने उद्देश्यसैत देवदह नगरपालिका १० , भलुहिका स्थानियवासी सागर पुनले बुटवल-८ शुक्खानगर रहेको मानव सेवा...बाँकी

    महिनौं अलपत्र मापदण्डविपरित बनेको पुल : ठेकदारले बनाएनन्, सरकार पनि मौन

    काठमाडौं, । सरकारले मापदण्डविपरीत टेकुको पुल निर्माण गरेको भन्दै सञ्चालनमा रोक लगाएको वर्ष दिन पुग्न लाग्दा पनि अझै अलपत्र अवस्थामा छाडिएको छ । निर्माण सम्पन्न भइसकेको टेकुस्थित विष्णुमती पुल मापदण्डविपरीत निर्माण भएको भन्दै सरकारले करिब...बाँकी

    बयानमा महराले भने, ‘मैले ओहदाको मर्यादा राखेको छु’

    काठमाडौं,  । बलात्कार उद्योगमा मुद्दा चलाइएका तत्कालीन सभामुख कृष्णबहादुर महराले आफूविरुद्ध राजनीतिक रूपमा फसाउने षड्यन्त्र रचिएको दाबी गरेका छन् । संसद् सचिवालयकी महिला कर्मचारीमाथि बलात्कार गरेको आरोपको प्रतिवाद गर्दै उनले सभामुख पद र ओहदाको मर्यादा...बाँकी

    प्रमाण जुटाउनै समस्या जग्गा हिनामिनाका उजुरीमा : कागजात नै उपलब्ध गराउँदैनन् मालपोत र नापी

    काठमाडौं, । जग्गा हिनामिनाका उजुरीमा प्रमाण जुटाउनै समस्या देखिएको छ । ‘सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोग’मा परेको उजुरी छानबिनका क्रममा जग्गाका सम्बन्धमा प्रमाण जुटाउन समस्या उत्पन्न भएको हो । न्यून मात्रामा परेका...बाँकी

    हाम्रै नेपाल झापामा बाँसको पुल तर्दा ५० रुपैयाँ कर

    झापाको झापा गाउँपालिका–२ का श्याम राजवंशीले बिरिङ खोलामा लगाएको बाँसको पुल तर्दा प्रत्येक पटक ५० रुपैयाँ तिर्ने गरेका छन् । पक्की पुल नहुँदा हरेक पटक बाँसको पुल तर्दा राजवंशीले पैसा तिर्नुपरेको हो । सरकारले हुलाकी...बाँकी

    तपाईको हातमा ‘X’ चिन्ह छ भने तपाई संसारकै निकै कम भाग्मानी मध्येको एक हो, जान्नुहोस् रहस्य

    एजेन्सी – ज्यातिष विद्या यस्तो विद्या हो जसले केहि न केहि तरिकाबाट मानिसको भविष्य बताउँछ । पछिल्लो समयमा यो विद्या प्रमाणित पनि भइसकेको छ । विभिन्न तरिकामध्ये ज्योतिष विद्याको एक तरिका हो हस्त रेखा ।...बाँकी

    मन्त्री र सांसदलाई पर्व भत्ता दिने मन्त्रिपरिषद्को निर्णय गोप्य राख्दा राख्दै बाहिरियो

    संघीयता कार्यान्वयनसँगै चालू खर्च अत्यधिक बढिरहेका बेला सरकारले मन्त्री र सांसदहरुलाई पर्व सुविधामार्फत एक महिनाको तलब सुविधा बाँडेको छ । सरकारले मन्त्रीपरिषद्बबाट निर्णय गरेर राज्यलाई करोडौं भार पर्नेगरी पहिलोपटक यस्तो निर्णय गरेको हो । गएको...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं