
१ह्याण्डबल खेलाडीलाई पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न
२हिमपातले अलपत्र यात्रुको उद्धार
३नारायण मा.वि. कुश्माको ६६ औँ वार्षिकोत्सव सम्पन्न
४आमाको बार्षिकीमा विद्यालयमा अक्षयकोष स्थापना
५पाखापानीका आगलागी पीडितलाई महाशिला गाउँपालिकाद्वारा सहयोग हस्तान्तरण
६कहिले सुधार होला मौसम ?
७प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित
८सरकार गठनको बाटो खुला, के छन् अबका प्रक्रिया ?
९पोखरा ट्रेड मलमा नयाँ नेतृत्व, अध्यक्ष दीपक मुल्मी र प्रबन्ध निर्देशकमा सौगात थापा
१०गगन थापाले राजीनामा दिए, अब नेतृत्वबारे विधानमा के व्यवस्था छ ?
११लैङ्गिक तथा अल्पसङ्ख्यकको आवाज र सामाजिक न्याय खोज्न संसद् आवाज उठाउनेछु: भूमिका श्रेष्ठ
१२पर्वतमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने
१पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
२फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
३‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
४सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
५रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो
६ग्लोबल पर्वत समाजको पाँचौँ महाधिवेशन सम्पन्न ,अध्यक्षमा दधी आचार्य
७मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
८कास्की ३ मा रास्वपाकी बिना गुरुङको जित सुनिश्चित
९होलीमा भीडभाड हुने कार्यक्रम नगर्न पर्वत प्रशासनको आग्रह
१०गोरखा माइक्रो दुर्घटना अपडेट : ७ जनाको मृत्यु, मृतक सबै भारतीय
११पर्वतको मोदी गाउँपालिकामा स्थानीयको सक्रियतामा हलहलेको बराह र चौरासी थानको पुनर्निर्माण
१२अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ बोल्ने छुट कसैलाई छैन : राजु पाण्डे
पर्वत । नेपाली लोकदोहोरीको क्षेत्रमा हरेक कलाकारहरुले आफ्नो नाम निमार्णको लागि हरेक समय दौडधुप गरिरहेका छन् । त्यस्तैमा धौलागिरी क्षेत्रमा जन्मिएको एउटा नाम थियो आर.सी पौडेल । आजभोली त्यहि नाम देश बिदेशमा गुन्जीने गरिरहेको छ । स्थानिय तथा राष्टिय स्तरका प्राय कार्यक्रममा देखिन्छन् आरसी पौडेल ।।
यस्तैमा उनको कामलाई उच्च मुल्यांकन गर्दै गायक रामचन्द्र पौडेल ‘आरसी’ जन्मगाउँ दुर्लुङमा सम्मानित भएका छन् । गण्डकी प्रदेशको द्धितिय उपाध्याक्ष भएपछि पहिलो पटक गाउँ पुगेका पौडेललाई स्थानीयले एक कार्यक्रमको आयोजना गरि दोसल्ला ओढाएर फुल माया सहित प्रशंसापत्रले सम्मान गरेका हुन् ।
पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा जन्मिएका गायक एक दर्शकदेखी लोक साँगितिक क्षेत्रमा क्रियाशिल छन् । उनले दुर्लुङ गाउँलाई समेटेर केही महिना अगडी पञ्चेबाजामा आधारित ‘पर्वते राजा’ बोलको गित बजारमा ल्याएका थिए । कलाकारीताको क्षेत्रवाट दुर्लुङको पहिचान र गरिमालाई बढाएको भन्दै स्थानीयले सम्मान गरेको बताएका छन् ।
सम्मान पश्चात गण्डकी संचारसँग कुराकानी गदै पौडेलले आफ्नो जन्मगाउँमा आफ्नो समाजवाट सम्मानित हुन पाउँदा निकै गर्व लागेको बताउँदै आगामी दिनमा कलाकारिताको क्षेत्रवाट आफ्नो गाउँलाई अझै चिनाउने गरि काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।


१पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
२फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
३‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
४सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
५रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो

प्रतिक्रिया