News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मनोरञ्जन मुख्य समाचार

    आस्थाले लेखिन : ‘आस्था राउत आउँदैछ भनेर पूरै सिक्किम हल्लिएको छ’

    काठमाडौं, । विवादमा परेकी गायिका आस्था राउत यतिबेला भारतमा छिन् । उनी सिक्किमको मेलामा गायनका लागि पुगेकी छिन् । नेपालमा प्रहरी जवान रमिता श्रेष्ठलाई त्रिभुवन विमानस्थलमा अभद्र व्यवहार गरेको किटानी जाहेरीपछि खोजीमा रहेकी राउतले आफूलाई सिंगो सिक्किमले चासो दिएको दाबी गरेकी छिन् ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    राउतले सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै भनेकी छिन्, आस्था राउत आउँदै छ भनेर पूरै सिक्किम हल्लिएको छ । भ्वाइस अफ नेपालको जज आउने खबरले सिक्किम नै हल्लिएको उनको दाबी छ । राउत भ्वाइस अफ नेपालकी जज थिइन् । गायनले लोकप्रीय बनेकी उनी पछिल्लो समय विवादमा परेकी छिन् ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया