
१रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
२सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
३जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी
४जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
७पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
८पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
९विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
१०मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
११मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
१२पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
पर्वत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जलजला गाउँपालिका कमिटिले जलजला गाउँपालिकाको कार्यालय लामाखेत पर्वतमा सोमबार ज्ञापन –पत्र बुझाएको छ । पार्टीको पालिका कमिटि अध्यक्ष दिपक आचार्य सहितको टोलीले गाउँपालिका उपाध्यक्ष सिमा गर्बुजालाई ज्ञापन – पत्र बुझाएको हो ।
गाउँपालिकाबाट प्रवाह हुने सेवाप्रवाह,विकास निर्माण र जनताको सरोकारका विषयहरुलाई समेटेर ज्ञापनपत्र बुझाएको पालिका कमिटि अध्यक्ष दिपक आचार्यले बताउनुभयो ।
जनप्रतिनिधिहरुको मनोमानी बढेको,सेवाप्रवाहमा राजनीतिक आस्थाका आधारमा भेदभाव गरिएको लगायतका विषयहरुलाई तत्काल सुधार गर्न भन्दै नेकपाले १४ बुँदै माग राख्दै ज्ञापन पत्र बुझाएको हो । आफ्ना मागहरु पुरा नभए चरणबद्ध रुपमा आन्दोलनमा जाने समेत नेकपाले चेतावनी दिएको छ ।
गाउँपालिकाबाट विनियोजन हुने बजेट समानुपातिक नभएको,जनप्रतिनिधिहरुले मनोमानी ढङ्गले बजेट विनियोजन गरेको, गाउँपालिकाको क्षमताले धान्नै नसक्ने गरी राजनीतिक स्वार्थका आधारमा करारमा कर्मचारी भर्ना गरेको,जनप्रतिनिधिले आफ्ना नातेदारहरुलाई उपभोक्ता समितिमा राखेर आर्थिक अनियमिताता गरेको लगायतका विषयहरु ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
यसैगरी वडाले उपभोक्ता सहितिलाई दिने सिफारिस दिँदा राजनीतिक आस्थाका आधारमा भेदभावपूर्ण व्यवहरा गरिएको, गाउँपालिकाबाट सेवा लिँदा फरक राजनीतिक विचार राख्ने नागरिकहरुलाई दुःख दिने गरेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया