काठमाडौं, । प्रतिनिधिसभा सभामुखविहीन भएको चार महिना बितिसक्दा पनि सत्तारूढ नेकपाका नेताहरूले साझा उम्मेदवार तय गर्न नसकेपछि सभामुख चयनको विषय झन् सकसपूर्ण बनेको छ । शुक्रबार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष...बाँकी
काठमाडौं । के हुन्छ होला जब छोराका लागी आएकी दुलहीसँग उसका ससुराले विवाह गर्छन । सुन्दा पनि कस्तो अनौंठो लाग्यो होला तपाईलाई तर अनौंठो नमान्नुहोस् यो घटना हाम्रो समाजमा भइसकेको छ । अरुमा पनि होईन...बाँकी
काठमाडौं । राष्ट्रिय सभाको निर्वाचनका लागि मनोनयन दर्ता भइसकेको छ । चुनावअघि अर्थमन्त्री युवराज खतिवडा जिम्मेवारीबाट अलग हुनेछन् । चुनावपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री मात्र छान्ने योजना बनाएका छैनन्, मन्त्रिपरिषद् नै पुनर्गठनको तयारी थालेका...बाँकी
इरानमा गत मङ्गलबार दुर्घटनाग्रस्त भएको युक्रेनी विमान बारे पूर्ण रुपमा अनुसन्धान होस् भन्ने अपेक्षा संयुक्त राष्ट्रसंघले गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका उपप्रवक्ता फराह हकले बिहीबार सो कुराको जानकारी दिनुभएको हो । हवाई...बाँकी
पोखरा । दशौ संस्करणको पोखरा महोत्सव संघारमा आइपुग्दा महोत्सव स्थल अमरसिंह चौर परिसरमा सरसफाई गरिएको छ । आगामी पुषको २९ देखी माघको १२ गते सम्म आयोजना हुने दशौ संस्करणको पोखरा महोत्सव नजिकिदै गर्दा पोखरा महोत्सव...बाँकी
लेखनाथ । इलाका प्रहरी कार्यालय हंसपुर डाँडाको नाकले अवैध रुपमा उत्पादन भएको घरेलु मदिरा जफत गरी नष्ट गरेको छ । पोखरा महानगरपालिका वडा नंं २७ का विभिन्न स्थानबाट बरामद गरिएको करिव २ सय ५० लिटर...बाँकी
काठमाडौ । सन् २०२० कै पहिलो चन्द्रग्रहण आज शुक्रबार २५ गते लाग्ने भएको छ । शुक्रबारका दिन, स्वस्थानी पूर्णीमाका दिन परेको यो ग्रहण अद्भूत रहेको बताइएको छ । सन् २०२० मा चार वटा चन्द्र ग्रहणहरु...बाँकी
इरानले मंगलबार तीन स्थानबाट १६ वटा छोटो दूरीको व्या’ले’स्टिक क्षे’प्या’स्त्र प्रक्षेपण गरेको अमेरिकी रक्षामन्त्री मार्क एस्पेरले बुधबार बताउनु भएको छ । एस्परले पत्रकारलाई १६ वटा मिसाइलहरु मध्ये ११ आएन अल असद हवाई शिवीरमा र अर्को...बाँकी
काठमाडौं । ड्यूक अफ सकिक्स राजकुमार ह्यारी र उनकी पत्नी डचिस अफ ससिक्स मेगनले राजपरिवारको विशेष जिम्मेवारी त्यागेर आर्थिक रूपमा आत्मनिर्भर हुन काम गर्ने घोषणा गरेका छन् । एउटा विज्ञप्ति प्रकाशित गर्दै उनीहरूले यूके र...बाँकी
स्याङ्जा । स्याङ्जाको वालिङ प्रधान कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्था र पर्वतको कुश्मा प्रधान कार्यालय रहेको जनसेवी लघुवित्त वित्तीय संस्थाको एकिकृत कारोवार बुधवारबाट शुभारम्भ भएको छ । नेपाल राष्ट्र बैंकबाट एकिकृत कारोवारको अन्तिम स्वीकृती...बाँकी