
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा । नेपाली काँग्रेसका युवा नेता गण्डकि प्रदेश सभाका काग्रेँस ससंदिय दलका उपनेता मेखलाल श्रेष्ठले फोन मार्फत गण्डकि प्रदेश का मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङलाई धन्याबाद दिएका छन।अाफुले उठाएको माग गण्डकि प्रदेश सरकारले सम्बोधन गरेकोमा उपनेता श्रेष्ठले खुसि हुदै मुख्यमन्त्री गुरुङ्ग सगं टेलिफोन सम्बाद गर्नुभएको थियो।।
बिश्वजगत कोभिड-१९कोरोनाको महामारिमा नेपाल पनि उच्च जोखिमा रहेको बिश्व स्वास्थ्य सङ्गठन (WHO)ले जनाएको छ।साथै कोरोनाबाट नेपालमा पाँच जना सक्रंमित भएका छन।।उपनेता श्रेष्ठले अाफुले उठाएको माग मध्ये सरकारले दुईअोटा बुदा कार्यन्वयन गरेको बताए।गण्डकि प्रदेशमै कोरोना सक्रंमित बिमारिको स्वाब परिक्षण गर्नलाई तत्काल प्रविधि युक्त प्रयोगशालाको माग गर्नु भएको थियो।
भने गण्डकि प्रदेश सरकारले प्रविधि युक्त ल्यावको निर्माण पोखरामा गरेको छ।तेस्तै कोरोनाको कारणले सरकारले गरेको लकडाउन का कारण श्रमजिविमजदुरहरु लाई रोजिरोटिको समस्या परेको हुदा तत्काल सरकारलेस्थानिय सरकार मार्फत राहात बितरण गर्नु पर्ने माग उपनेता श्रेष्ठले उठाएका थिए।
भने सरकारले श्रमजिविमजदुरलाई राहतदिन स्थानिय निकाय मार्फत सुरुगरेको छ। साथै फोनमार्फत ब्यापारि र किसानहरुको समस्याहरु माथि गम्भिर ढगंले छलफल गरि सम्बोधन गर्नुपर्ने सुझाव दिनुभएको छ।छिटै सरकारले कार्यन्वयन गर्नुहुन्छ भन्ने बिस्वास्त रहेको उपनेता श्रेष्ठले जानकारी दिनु भयो।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया