SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य समाचार, राजनीति

    मन्त्री बनेकी बिना मगरको कामले दुनियाँ चकित, आफन्तलाई जागिर दिने र कर्मचारी सरुवा गर्न मै ब्यस्त

    काठमाडौं – खानेपानी मन्त्रालयको जिम्मेवारी पाएकी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगरले मेलम्चीलाई भित्तामा पुर्याइन् ।हि प्रकरणमा उनको आलोचना अधिक भयो । यसको ठेक्का पाएका प्रचण्डका घर मालिक शारदा अधिकारीको दादागिरीका कारण मेलम्ची...बाँकी

    विकासका लागि एकजुट हुनु आवश्यक ः सांसद पाहारी

    पोखरा, । ठूलाचौर पोखरा विकास समाजको तेश्रो वार्षिक साधारणसभा तथा रमाइलो बनभोज कार्यक्रम सम्पन्न भएको छ ।पोखरा महानगरपालिका वडा नं. ११ काहुँडाडामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका सांसद राजिव पहारीले गाउँको विकासका लागि सबैजनाको एकता आवश्यक...बाँकी

    परिबारका खुसीको सपना बोकेर पोर्चुगलमा पुगेका एकै घरका दाजुभाइको यसरि भयो दुखद निधन

    लिस्बन । पोर्चुगलको समुन्द्रमा डु बेर दुई नेपाली दाजुभाईको निधन भएको छ ।निधन हुनेमा धादिङ थानेबास स्थायी घर भै अहिले बाराको सिमरामा बस्दै आएका कमल वाइबा र उनका भाइ श्याम वाइबा रहेका छन् । राजधानी...बाँकी

    टिकटक बनाउन नपाएसि मेराे बुढीले घर छा डिन्” श्रीमान् आए मिडियामा

    काठमाडौं ।युवा वर्गमा अहिले टिक–टक नामक एप्स निकै लोकप्रिय छ । १५ सेकेन्डसम्मकोे भिडियो बनाउन मिल्ने यसमा गीत र संवादमा अभिनयसमेत गर्न सकिन्छ । विश्वभर झन्डै १० करोड भन्दा बढी टिक–टक प्रयोगकर्ता रहेका छन् ।...बाँकी

    ‘बाहुबली’ को रेकर्ड अल्लू अर्जुनको फिल्मले तोड्यो, राख्यो नयाँ रेकर्ड !

    साउथ सुपरस्टार अल्लू अर्जुन र पूजा हेगडेको फिल्म ‘आल्हा वैकुण्ठप्रेमुलु’ शनिवारबाट प्रदर्शनमा आइसकेको छ । यो फिल्म दर्शकलाई निकै मन परेको छ । साथै, फिल्मले ‘बाहुबली’ को रेकर्ड समेत तोडेको छ । यो फिल्म सबैभन्दा...बाँकी

    सभामुखविहीन वन्दै चार महिनादेखि प्रतिनिधिसभा, उपसभामुखको अडान कायमै

    काठमाडौं,। प्रतिनिधिसभा चार महिनादेखि सभामुखविहीन भएको छ । प्रतिनिधिसभाको बजेट अधिवेशन सकिएलगत्तै यौन दुव्र्यवहारको आरोपमा कृष्णबहादुर महराले राजीनामा दिएपछि प्रतिनिधिसभा बैठक सभामुखविहीन बनेको हो ।पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सभामुखको उम्मेदवार कसलाई...बाँकी

    कार्यविधि मिचेर पूर्वप्रधानमन्त्रीद्वारा नै ठूलो संख्यामा सुरक्षाकर्मी, दाहाल सबैभन्दा अगाडि

    काठमाडौं,। सुरक्षा निकायमा सुरक्षाकर्मीको संख्या अपुग भइरहेका बेला पूर्वप्रधानमन्त्रीहरूले भने व्यक्तिगत सुरक्षाका लागि निजी निवासमा सरकारी कार्यविधिले तोकेभन्दा बढी सुरक्षाकर्मी राख्दै आएका छन् । पूर्वप्रधानमन्त्रीले नैतिकता प्रदर्शन गर्नुपर्नेमा उल्टै कार्यविधि मिचेका हुन् ।गृह मन्त्रालयले बनाएको...बाँकी

    कुनै तरीकाले राजिनामा नदिने मोडमा उपसभामुख, ओली–प्रचण्डलाई दिईन यस्तो जवाफ

    काठमाडौं । उपसभामुख डा शिवमाया तुम्बाहाङफेले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सभामुखका लागि उम्मेदवार यकिन गरी निर्वाचनका लागि अनुरोध नगरेसम्म उपसभामुख पदबाट आफूले राजिनामा नदिने स्पष्ट गर्नुभएको छ । सङ्घीय संसद् भवनस्थित आफ्नै कार्यकक्षमा राष्ट्रिय समाचार समिति...बाँकी

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन, भ्रष्ट प्रदेशहरुको सुचीमा २ नम्बर प्रदेश पहिलो, अन्य प्रदेशहरुको अवस्था के छ ?

    बढी भ्रष्टाचार हुने प्रदेशमा प्रदेश नं २ देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको २९औँ वार्षिक प्रतिवेदनमा सो प्रदेशमा २१ दशमलव ५० प्रतिशत भ्रष्टाचार तथा भ्रष्टाचारजन्य गतिविधि भएका उल्लेख गरिएको...बाँकी

    सबैका प्रिय गायक निशान भट्टराईको तीनकुनेमा भएको भयानक कार दुर्घटनामा निधन

    काठमाडौं । सडक दुर्घटनामा चर्चित गायक निशान भट्टराईको निधन भएको छ । सबैको मनमा बस्न सफल गायक भट्टराईको गएराती भएको कार दुर्घटनामा ज्यान गएको हो । दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टबाट निवास फर्कने क्रममा आफैंले चलाएको कार...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं