
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
वर्गसंघर्षको भट्टिबाट खारिदै गरेका हामी,
सुनौला जवानिहरु बर्गिय प्रेममै बिस्वास राखेका,
नौजवान जुझारु युवा हामी,
के सिकाईदैछ हामिलाइ अनि के सिकाउदै छौ हामिले,?
अहिलेको हाम्रो चरित्र कुन बर्गसङ्ग मिल्छ ,?
धेरै टाढा जानै पर्दैन प्रिय कमरेडहरु,
माहामारिमा राहत बाड्दै गरेका जनप्रतिनिधि हेरौ,
जसप्रती जनताले पुर्ण आशा गर्ने हक छ।
केहिबाहेक सबैजनप्रतिनिधि पुजिपतिलाई राहत बाड्न ब्यस्त हुनुहुन्छ ,
श्रमजीवीले खालिखुट्टा हिडेर भोट मागि जिताएका,
नेकपाको झन्डामुनी बसेर चुनाव जित्नुभएका उहाहरु,
आफ्नै घरछेउमा चारतले घर भएकालाइ,
बिघौबिघा जमिन र आफ्नै ब्यवसाय भएकालाई,
दाल र चामलको जोहो गराउन भ्याईनभ्याई छ,
हाम्रा महान जनप्रतिनिधिगरु,
गरिबको पेटमाथी लात हान्दै,
उनिहरुको भावनामाथी ठेस पुर्याउदै,
हुदाखानेहरुको जिवनमाथि नै अपराध गर्दै
हुनेखानेहरुको नाममा ढुकुटी रित्याउदै हुनुहुन्छ ,
हामी ईमान्दार कार्यकर्ता आफ्ना गाँस कटाएर
भान्सामा तरकारी किन्ने पैसा खटाएर,
राहत कोषमा पैसा जम्मा गरेकोमा
अब पस्चाताप गर्ने कि नगर्ने,,?
हामी सचेत युवा अरुका गल्ती औल्याउँन सिपालु छौ,
घरभित्रका कमजोरी खोज्दैनौ,
अनि भेटेरपनी बोल्दैनौं।
हामिले साच्चिकै आलोचनात्मक चेतको ,
सदुपयोग होइन दुरुपयोग गरेका छौ,
दिनदिनै श्रम बेचेर पेट भर्ने वर्गको,
साच्चिकै हुदाखानेको नेतृत्व गर्छु भन्ने
हाम्रा जनप्रतिनिधिलाई सोध्न मन छ,
नेकपाको कार्यभार र कार्ययोजनासङ्ग,
यो पार्टिको सिद्धान्त र बिचारसङ्ग,
अनि हाम्रो लक्ष्य र उद्वेश्यसङ्ग,
तपाईहरुको बर्ग चरित्र मिल्छ कि मिल्दैन,????
आफ्नो मुल्यमान्यतामा अडिएर,
जनपक्षीय काम गर्ने जनप्रतिनिधिलाई सलाम छ,
अनि खबरदार छ तपाईहरुलाई
जसले यो समाजमा नेकपाको धज्जी उडाउदै हुनुहुन्छ,
मुसा दौडिरहेका गरिबका पेटमा टेकेर
पुजिपतिका भकारिमा मुसा दौडाउदै हुनुहुन्छ ,
सच्चिनुहोस अझै समय छ,
यो संजटको बेला
पुजिबादी दलालको नोकर होइन
श्रमजीवी जनताको सेवक बन्नुहोस,
पुजिपति वर्गको भकारी होईन,
हुदाखाने जनताको पेट भर्नुहोस,।
आरती भण्डारी
अनेरास्ववियु केन्द्रिय सदस्य


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया