News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मनोरञ्जन मुख्य समाचार समाचार

    तिम्रो मायाले बाँधेर राख सुरमा (सेक्सोफोन) अब स्वर भर्नुस

    काठमाण्डौं । बहुचर्चित गीत तिम्रो मायाले बाधेर राख श्याम कार्की को आबाज बिराट कडरियाको संगीत र रबि मल्लको शब्द रहेको गीतमा शिबराज गौतमले सुरमा साथ दिएका छन ।

    भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

    उनले उक्तगीतको सेक्सोफोन मार्फत कबर गरेका हुन जस्को भिडियो समेत तयार गरेका छन कथामा शिबराज गौतम र बाल कलाकारमा रौनकमान जोशी र कृस्टिना जोशी देख्न सकिन्छ जसको छायांकन र सम्पादन पक्ष टार्जन लिम्बूको रहेको छ l

    गौतम ले अन्य थुप्रै बहुचर्चित गीत मा कबर गरेका छन उनी नेपाल का थुप्रै कार्यक्रम मा सेक्सोफोन बादक हुन र गीत हरुमा पनि उनको सेक्सोफोन रेकर्ड भएका छन ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया