
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
स्याङ्जा, –कोभिड-१९ र उत्पन्न संकटको सामना गरिरहेका स्याङ्जाबासीको हौसल्ला प्रदानको लागि बिषम परिस्थितिमा पनि गण्डकी प्रदेशका माननिय मुख्यमन्त्रि आज फेदीखोला, भिरकोट, वालिङ, गल्याङको क्वारेनटाइन र प्रदेशको सिमा राम्दी नाकाको अनुगमन साथै स्याङ्जाको बिपत ब्याबस्थापन पोष्टलाई बिशेष निर्देशन दिनुभएको छ।
प्रत्येक जिल्ला जिल्लामा पुगि स्थानिय सरकार सगं कोरोना भाईस सगंको बिषयमा छलफल गर्ने,समस्याहरुको समाधान गर्ने,क्वारेन्टाइन स्वास्थ्य हेल्थ डेक्स अनुगमन ,सुरक्षा निकायका कार्माचारि र स्वास्थ्यकर्मि लगायत क्वारेन्टाईनमा बस्दै अाईरहेका हरुलाई हौसला प्रदान गर्ने कार्य गरिरहनुभएको छ। कार्यको प्रशंसा गर्दै नेपाल कम्युनिष्ट (पार्टी) स्याङ्जा का अध्यक्ष सुर्य प्रसाद गैह्रेले मुख्यमन्त्रीको कार्य शैलीले भारतिय चलचित्र नायक को झल्को अाएको बताउनु भयो।।
मुख्यमन्त्रीले जिल्लाको अनुगमन,भेटघाट र समस्याको समाधान नायक चलचित्रकै स्टाईलमा गरेको वहाको जिकिर छ।अनिल कपुर द्वारा अभिनित चलचित्र नायक मा भष्ट्रचार,गुण्डागर्दि,कुरिथि बेथिति र कुशासनको बिरुद्ध बिरुद्ध एक पत्रकार ले सरकार प्रमुखलाई प्रश्नहरु गरेका छन।सरकारका प्रमुख का रुपमा अमरिस पुरिले अभिनय गरेका हुन्छन। एक सामन्य पत्रकारले च्यालेन्ज गरेपछी २४ घण्टाको लागि पत्रकार अनिल कपुरलाई सिएम बनाउछन।।सिएम भए लगत्तै देशका हरेक समस्याको समाधानको लागि फिल्डमा अाफै पुगि जनताको नायक बन्ने गर्छन।


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया