
१गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
३पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१०जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
९पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
आज विश्व नै रोईरहेका बेला,
मानवजगत तहसनहस र क्षतबिक्षत भएका बेला,
समयमै गरिएको लकडाउनले,सुरक्षित छौ हामी,
हुन त लकडाउन गरेपनी
केही बुद्दिहिनहरुले उल्लंघन गर्दा,
कहि कतै क्षती हुने देखिएको छ,
धन्यवाद छ नेपाल सरकार ,
तिम्रा कामप्रती अनि कार्यकुशलताप्रति,
श्रद्वाले शिर निहुराएका छौ,
छाती चौडा पारी गर्व गरेका छौ,
ईटाली र अमेरिकामा रुवाबासी छ
हामी अहिलेसम्म सुरक्षित हुनु चानचुने कुरा होईन,
यो दुईतिहाईको सरकार
अवसर भन्दा बढी चुनौतिको सामना गर्दैछ,
सरकारको जनताप्रतिको लगनशीलता,
अनि जनताको सरकारप्रतिको बिस्वासले
साच्चिकै महामारिलाई नै परास्त गर्ने,
तागत अनि साहस मिलेको छ,
यो महामारीबाट
अब हामिले सिक्नैपर्ने,
अनि गर्नैपर्ने एउटा काम छ “सिमाबाध”
हाम्रा नेपाल-भारत-चीन सिमानामा
एक इन्च तलमाथि नपर्ने गरि,
नेपालिले नेपालभित्रै नुन किन्न पाउने गरि,
अब सिमानामा पर्खाल लाउनैपर्छ सरकार,
बिशेषगरी प्रदेश नम्बर २ का सिमानामा
अव्यवस्थित बसोबास छ,
ऐचो पैचो सरसापटी भारतमै चल्छ,
नेपाल स्वच्छ सफा मुलुक,
रोग सबै भारत अनि चिनबाटै आयातीत छ,
यो कुरालाई ध्यान दिदै,
सिमानामा बार/ पर्खाल लगाउ सरकार,
हाम्रा सिमामा नत जङ्गेपिलर नत दशगजा छन,
हामी आफै छुट्याउन सक्दैनौ,
सिमाका भुमी नेपालका हुन कि होईनन,
त्यसैले पृय सरकार,
सिमानामा पर्खाल लगाईदेउ,
सानातिना काम त स्थानीय सरकारले गरिहाल्छन,
प्रदेश सरकारलाई पनि निर्देशन देउ,
तर बिन्ती छ हाम्रा सिमानामा पर्खाल लगाईदेउ,।
आरती भण्डारी
अनेरास्ववियु केन्द्रिय सदस्य


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?

प्रतिक्रिया