काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेमा आफ्नो सदस्यता नवीकरण भइसकेको बताएकी छिन् । आइतबार प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटवार्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ओलीसँगको भेटवार्ताका क्रममा आफूले...बाँकी
काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव र वर्षा गराउने मौसमी प्रणालीका कारण कोशी, मधेश, बागमती र गण्डकी प्रदेश आसपासको क्षेत्रमा वर्षा भइरहेको छ । देशका विभिन्न स्थानहरुमा भारी वर्षा भइरहेकाले बाढी पहिरो तथा डुबानको सम्भावना...बाँकी
पर्वत । जिल्लाको मोदी गाउँपालिकामा पहिरोमा पुरिएका दम्पत्ति मध्ये एक जनाको शव फेला परेको छ । मोदी गाउँपालिका कार्यपालिका सदस्य लक्ष्मी विकका अनुसार पहिरोले पुरिएको अवस्थामा छविलाल विकको शव फेला परेको हो । पहिरोमा परी...बाँकी
चितवन। बर्ड एजुकेशन सोसाइटी चितवनले रत्ननगर नगरपालिका–८ र ९ स्थित बाघमारा, मनोहरा र सिसई क्षेत्रका खेतबारी तथा सिमसारहरूमा चरा अवलोकन गरेको छ। शनिवार सम्पन्न कार्यक्रममा बर्ड एजुकेशन सोसाइटी , साैराह चितवनबाट ८ जना सहभागी रहेका...बाँकी
पर्वत । पर्वत जेसीजको आयोजनामा यहीँ २०८२ भदौ ५,६ र ७ गते कुश्मामा राष्ट्रिय स्तरको खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । सनिबार कुश्मामा पत्रकार सम्मेलन गरि उक्त फुटबल प्रतियोगिताको सम्बन्धमा जानकारी...बाँकी
बाँके , नेपालगञ्ज । थाइल्याण्डको पटायामा १२ औँ विश्व स्ट्रेन्थ लिफ्टिङ एण्ड ईन्क्लाईन बेन्च प्रेस च्याम्पियनसिप सम्पन्न भएको छ । बाँके जिल्ला नेपालगञ्ज १२ कोरियानपुर का करण बाडियाले बिश्वका विभिन्न देश बाट आएका खेलाडीहरु प्रतिस्पर्धा...बाँकी
काठमाडौँ । माधव कुमार नेपाल नेतृत्वकाे नेकपा एकीकृत समाजवादी र बामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबिच एकता भएको छ । शुक्रबार राष्ट्रिय सभागृहमा भएको समारोह गरी दुई पार्टीबिच एकता भएको घोषणा भएको हो ।...बाँकी
काठमाडौ । भाेली बिहान सबेरै पूर्वी नेपालबाट थप सक्रिय हुने मनसुनी प्रणालीले देशभर वर्षा गराउने मौसमविद्ले बताएका छन् । न्यूनचापीय रेखा सरदर स्थानभन्दा थोरै उत्तरतर्फ सर्ने र वर्षा गराउने प्रणाली पनि नेपालतर्फ प्रवेश गरिरहेकोले वर्षाको...बाँकी
काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक रोजगारीमा जाने हालसम्मकै उच्च सङ्ख्या रेकर्ड भएको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ८ लाख ३९ हजार २७० जनाले श्रम स्वीकृति लिएको नयाँ रेकर्ड...बाँकी
इन्डोनेशियाली प्रहरीले बच्चा तस्करी गर्ने एउटा अन्तर्राष्ट्रिय गिरोह पत्ता लगाएको छ । यो गिरोहले सन् २०२३ यता सिङ्गापुरमा कम्तीमा २५ जना शिशु बिक्री गरेको अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । इन्डोनेशियाली अधिकारीहरूले यो हप्ता...बाँकी