SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, समाचार

    सिक्लेस पर्यटन व्यवस्थापन समितिमा लेख बहादुर

    शिशिर उजाड,पोखरा। कास्कीको पर्यटकीय गाँउ सिक्लेसमा सिक्लेस पर्यटन व्यवस्थापन समितिको पुर्नगठन भएको छ । पर्यटन व्यवसायी लेख बहादुर गुरुङको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको हो। समितिका उपाध्यक्षमा सन्तोषी गुरुङ, सचिवमा बेल प्रसाद गुरुङ, कोषाध्यक्षमा...बाँकी

    चलचित्र ‘कोशोढुङ्गा’को ‘नत्र भने जिन्दगी व्यर्थ छ’ बोलको गीत सार्वजनिक

    काठमाडौं । चलचित्र ‘कोशोढुङ्गा’को गीत सार्वजनिक भएको छ । ‘नत्र भने जिन्दगी व्यर्थ छ’ बोलको गीत निर्माणपक्षले सार्वजनिक गरेको हो ।सेभेन सिज इन्टरनेसनलको युट्युवबाट सार्वजनिक गरिएको गीतमा नेत्र अर्यालको शब्द छ भने हुकलाइन खेम सेन्चुरीको...बाँकी

    गण्डकीका मुख्यमन्त्री पाण्डे चीन भ्रमणमा , पद्मा जिसीलाई कार्यवाहक

    पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ७ दिने औपचारिक भ्रमणका लागि मंगलबार चीनतर्फ प्रस्थान गरेका छन् । नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औं वार्षिकोत्सव अवसरमा आयोजित कार्यक्रममा भाग लिन मुख्यमन्त्री पाण्डेसहित ५ सदस्यीय प्रतिनिधिमण्डल...बाँकी

    मोदी गाउँपालिकाले करार सेवाका कर्मचारी हटाएको प्रति निजामति कर्मचारी संगठनद्धारा बिरोध

    पर्वत । मोदी गाउँपालिकाले लामो समयदेखि करार सेवामा कार्यरत कर्मचारीहरुलाई एक्कासी बिना सुचना बर्खास्त गरेकोप्रति नेपाल निजामती कर्मचारी संगठन पर्वतले आपत्ति खेद व्यक्त गरेको हो । विना तयारी र सूचना साउन १ गतेदेखि गाउँपालिकाको कार्यालय, र...बाँकी

    हिउँ नपर्दा मुस्ताङमा सुख्खाको मार

    जोमसोम । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र वडा नम्बर ५ को फल्याक, धार्काजुङ र पाक्लिङ गाउँलाई कृषिको प्रसिद्ध हबका रूपमा लिने गरिन्छ । यहाँका पालिकामा १९ गाउँमध्ये सबैभन्दा धेरै स्याउ र पर्याप्त मात्रामा अन्नबाली उत्पादन हुने ठाउँ...बाँकी

    “नेपाली रक्तदाता संघ यूएई र नेपाली समाज यूएईको संयुक्त आयोजनामा बृहत् रक्तदान कार्यक्रम सम्पन्न”

    सचिन्द्र श्रेष्ठ, यूएई । अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघको भगिनी संस्था नेपाली रक्तदाता संघ यूएई तथा नेपाली समाज यूएईको संयुक्त आयोजनमा २० जुलाईमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । दुबई हेल्थ अथरिटी (DHA) सँगको सहकार्यमा...बाँकी

    नेपाल विद्युत प्राधिकरणले गर्यो गण्डकीका उत्कृष्ट उपभोक्तालाई सम्मान

    पोखरा । नेपाल विद्युत प्राधिकरण गण्डकीले २०८१ सालमा उच्चतम खपत गरि समयमै महसुल दाखिला गर्ने उत्कृष्ट उद्योगी व्यवसायी तथा संघ संस्थालाई सम्मान गरेको छ । उत्कृष्ट ग्राहकहरुलाई नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख हितेन्द्रदेव शाक्यले गण्डकी...बाँकी

    लामाचौर तीज महोत्सवमा विभिन्न २२ वटा उपसमिति, महोत्सवको तयारी शुरु

    शिशिर उजाड,पोखरा । पोखराको लामाचौरमा हुने तीज महोत्सवको व्यवस्थापनका लागि विभिन्न २२ वटा उपसमिति गठन भएको छ ।नव आदर्श सामुदायिक विकास समाजले प्रत्येक वर्ष गर्दै आइरहेको तीज महोत्सवको २९ औं संस्करणलाई थप व्यवस्थित र सफल...बाँकी

    साउनको पहिलो सोमबार गुप्तेश्वर मन्दिरमा भक्तजनको घुइँचो

    पर्वत। आज साउन महिनाको पहिलो सोमबारका अवसरमा पर्वत जिल्लाको प्रसिद्ध धार्मिक स्थल **गुप्तेश्वर महादेव मन्दिर**मा बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ। शिवको आराधना गर्ने विशेष दिनको रूपमा लिइने यस सोमबारमा गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट आएका श्रद्धालुहरू...बाँकी

    पर्वत ट्राफिकले एक वर्षमा एक करोड १३ लाख राजश्व उठायो

    पर्वत । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले गत आर्थिक वर्ष २०८१/०८२ मा एक करोड १३ लाख रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।आर्थिक वर्ष २०८०/०८१ एक करोड ११ लाख सात हजार रुपैयाँ राजश्व सङ्कलन गरेकोमा गत...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं