SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, समाचार

    गौरा सामाजिक एकताको पर्वः प्रदेश प्रमुख भट्ट

    पोखरा। पोखरामा आइतबार गौरा पर्व मनाइएको छ । सुदूरपश्चिम सम्पर्क एवं विकास समाजले गौरा पर्व मनाएको हो । समारोहमा प्रमुख अतिथि गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट, विशेष अतिथि उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर...बाँकी

    शिक्षकहरूद्वारा शिक्षा कार्यालय पर्वतमा धर्ना, सहमति कार्यान्वयन गर्न सरकारलाई ध्यानाकर्षण

    पर्वत ।  नेपाल सरकारसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै नेपाल शिक्षक महासङ्घको आह्वानमा शिक्षकहरूले पुनः थालेका हुन्। गत गाउँपालिका तथा नगरपालिकाको कार्यालयमा धर्नामा बसेर प्रमुख प्रशासकीय अधिकृतलाई ध्यानाकर्षण पत्र बुझाएका पर्वतका  शिक्षकहरूले आइतबार समन्वय इकाईमा...बाँकी

    सौराहा स्थित निकुञ्ज जीप सफारीको अध्यक्षमा तिवारी चयन

    रत्ननगर । सौराहा स्थित निकुञ्ज जीप सफारी प्रा.लि.को अध्यक्षमा व्यवसायी ऋषिराम तिवारी चयन भएका छन् । शनिबार सम्पन्न १७औं बार्षिक साधारण सभा तथा नवौं अधिवेशनले तिवारीको नेतृत्वमा नयाँ समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा...बाँकी

    ६२ दिनपछि बस्दैछ राज्य व्यवस्था समिति बैठक

    काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक ६२ दिन पछि बस्ने भएको छ । समिति सचिवालयले आगामी मंगलबार दिउँसो २ बजेका लागि बैठक राखेको छ । जहाँ राज्य व्यवस्था तथा सुशासन समितिको...बाँकी

    ५ नेपालीको एउटै समूहले मिर्गौला निकालेको खुलासा, नाइके पक्राउ

    काठमाडौं । एउटै गिरोहले भारतमा लगेर ५ जना नेपालीको मिर्गौला बेचेको खुलेको छ । उक्त गिरोहका मुख्य नाइकेसहित थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक, काभ्रे, सिन्धुली, नुवाकोट, धादिङ लगातका जिल्लामा पुगेर विभिन्न...बाँकी

    चाडपर्व नजिकिएसँगै मुस्ताङमा स्याउ टिप्न कृषकलाई भ्याइनभ्याइ

    मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिकाका कृषकहरुको बगैंचामा उत्पादन भएका स्याउहरु धमाधम टिप्न शुरु गरिएको छ । उच्च घनत्वमा उत्पादन हुने गाला, फुजि, किङरड, गोल्डेन लगायतका स्याउहरु धमाधम टिप्न सुरु गरिएको हो । नेपालीहरुको महान चाड...बाँकी

    पूर्व उपप्रधान तथा शिक्षामन्त्री श्रेष्ठ सम्मानित

    नारायणस्थान, कास्की । हिमालयन सिद्ध महायोग ध्यान साधना केन्द्र, नारायणस्थानमा आयोजित हिमालयन सिद्ध महायोग ध्यानसाधना एवं चतुर्मास व्रतन–२०८२ को पावन अवसरमा नेपाल सरकारका पूर्व उपप्रधान तथा शिक्षामन्त्री श्री गोपालमान श्रेष्ठलाई विशेष सम्मान गरिएको छ। श्री...बाँकी

    प्रदेश प्रमुख जन्मदिनमा वृद्धाश्रम

    पोखरा ।गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले आफ्नो ७९ औं जन्मदिन ज्येष्ठ नागरिकलाई सम्मान गरेर मनाउनुभएको छ । पोखरा १७ सीतापाइला स्थित पोखरा वृद्धाश्रममा शनिबार बिहान पुगेर प्रदेश प्रमुख भट्टले जन्मदिन मनाउनुभएको हो । प्रदेश...बाँकी

    आर्थर डाँडाखर्करमा वडा स्तरिय पुरुष भलिबल प्रतियोगिता हुने

    पर्वत । कुस्मा नगरपालिका–१४, आर्थर डाँडाखर्कमा तेस्रो वडा दशैं–पूर्णिमा मेला 2082 अन्तर्गत वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । आर्थर डाँडाखर्क युवा क्लबको आयोजनामा असोज १९देखि २२गते हुने प्रतियोगितामा स्थानीय टोलीहरूको सहभागिता रहनेछ...बाँकी

    तिम्रो चोली फेर्ने बेला बेचिदै छु “आमा” लेखक : भुमी सुबेदी ,पर्बत

    तिम्रो चोली फेर्ने बेला बेचिदै छु “आमा” कबिता म बेचिँदै छु। तिमी देश हेर्दैछौ। म बिर्सिँदै छु। तिमी देश हेर्दैछौ कल्पनाको देश भन्दा पनि सपनाको देश देख्न मात्रै मन । मेरो देशको नाला बेचियो छाला...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं