
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
गोबिन्द रिजाल, पर्बत।गण्डकी प्रदेशस्तरीय महिला ह्याण्डबल छनोट प्रतियोगितामा तेस्रो स्थान प्राप्त गरेका खेलाडीहरुलाई एक समारोहका बीच पुरस्कृत तथा सम्मानित गरिएको छ । जिल्ला ह्याण्डबल संघ पर्वतको आयोजनामा आज आयोजित कार्यक्रममा मेडल तथा प्रमाणपत्र प्रदान गर्दै सम्मानित गरिएको हो । कुश्मास्थित नमुना आवासीय माविको सभाहलमा आयोजित कार्यक्रममा महिलातर्फ तेस्रो स्थान प्राप्त गर्न सफल पर्वतका महिला ह्याण्डबल खेलाडीहरुलाई पूर्व ह्याण्डबल खेलाडी तथा ग्लोवल पर्वत समाजका संस्थापक अध्यक्ष पुरन गिरीले तृतीय स्थानको ट्रफी र मेडल प्रदान गर्नुभएको थियो । सोही समारोहमा प्रदेशस्तरीय पुरुष ह्याण्डबल छनोट प्रतियोगितामा सहभागी भएका पुरुष खेलाडीहरुलाई पनि प्रमाणपत्र प्रदान गरिएको थियो । उनीहरुलाई नमुना आवासीय माविका अध्यक्ष यमप्रसाद शर्मा र प्राचार्य इन्द्रमान खत्रीले टिका तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

जिल्ला ह्याण्डबल संघ पर्वतका अध्यक्ष तथा गण्डकी प्रदेश ह्याण्डबल संघका महासचिव राजेन्द्र पहाडीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला ह्याण्डबल संघको तर्फबाट प्रमुख अतिथि पुरन गिरी र जिल्लाको ह्याण्डबल खेलको विकास तथा विस्तारमा योगदान पु¥याइरहेको नमुना आवासीय माविलाई प्रशंसापत्र\मायाको चिनो प्रदान गरिएको थियो । सोही कार्यक्रममा पर्वत जिल्ला ह्याण्डबल संघका सचिव तथा ह्याण्डबल प्रशिक्षक रमेश श्रेष्ठलाई पनि उहाँले पु¥याउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै प्रशंसापत्र\मायाको चिनो प्रदान गरिएको कुरा संघका उपाध्यक्ष निलराज पुरीले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथिको मन्तव्य राख्दै पूर्व ह्याण्डबल खेलाडी तथा ग्लोवल पर्वत समाजका संस्थापक अध्यक्ष पुरन गिरीले खेलले विद्यार्थी र युवाको सर्वाङ्गिण विकासमा महत्वपूर्ण योगदान पु¥याउने भएकाले आफ्नो पढाई र खेलकुदलाइ सँगसँगै अगाडि बढाउनुपर्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा सहभागी खेलाडीहरुले आफूहरुलाई नियमित प्रशिक्षणको आवश्यकता रहने भएकाले त्यस अनुकुलको वातावरण निर्माण गर्न जिल्ला ह्याण्डबल संघ, जिल्ला खेलकुद विकास समितिसहित सम्बद्ध निकायहरुले ध्यान दिनुपर्ने माग राखेको कुरा जिल्ला ह्याण्डबल संघ पर्वतका कोषाध्यक्ष केदार कुमार कर्माचार्यले जानकारी दिनुभयो । पुरस्कार वितरण तथा सम्मान कार्यक्रमको समग्र सहजीकरण जिल्ला ह्याण्डबल संघका सचिव तथा ह्याण्डबल प्रशिक्षक रमेश श्रेष्ठले गर्नुभएको थियो ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया