
१पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
६फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
९पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
११शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
काठमाडौं । शक्तिशाली पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकामा समेत पानी परिरहेको छ ।यसको प्रभावले पश्चिम नेपालका जिल्लाहरुसँगै गण्डकी र बागमतीमा हावाहुरीसँगै पानी परिरहेको छ । र, यो प्रणाली क्रमश: पूर्व सरिरहेको छ ।
यसको प्रभाव क्षेत्रमा दिउँसै अन्धकार भएको थियो । दाङ, रुपन्देही, काठमाडौं उपत्यका सहितका जिल्लामा दिउँसै अन्धकार भएकाले सवारी चालकहरु बत्ती बालेर हिंड्नुपरेको थियो । काम विशेषले बाहिर रहेकाहरुको दैनिकी प्रभावित भएको थियो ।
भूमध्यसागरबाट अफगानिस्तान, पाकिस्तान, भारतको उत्तराखण्ड हुँदै सुदूरपश्चिमबाट यो प्रणाली नेपाल प्रवेश गरेको हो । यसको बाटो परेको पाकिस्तानबाट बढी क्षति भएको विवरणहरू आएका छन् ।
नेपालको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेश प्रदेशमा अहिले हावाहुरी, मेघगर्जन चट्याङ सहित पानी परिरहेको छ ।
लुम्बिनीका जिल्लामा दिउँसै अँध्यारो
कोशी प्रदेशमा आजको तुलनामा भोलि शनिबारको दिन बढी प्रभाव पर्ने पूर्वानुमान गरिएको छ । त्यसैले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यस्थापन प्राधिकरणले विशेष सतर्कता अपनाउन भनेको छ ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद हरिप्रसाद दहालका अनुसार यस्तो अवस्था भोलिसम्म पनि कायम रहने सम्भावना छ । ‘आइतबारदेखि मौसममा क्रमिक सुधार हुन्छ’, उनले भने ।
मौसमका अध्येता डा. धर्मराज उप्रेतीका अनुसार अहिले मनसुन सुरु हुनु भन्दा अगाडिको समय (प्रिमनसुन) चलिरहेको छ । फागुन १७ गतेयताको प्रिमनसुन समयमा यो तेस्रो वेभ यो । यो वेभ अघिल्ला दुईवटा प्रणालीभन्दा शक्तिशाली छ ।
उनका अनुसार पानी पर्ने क्रम शनिबार रातिसम्मै जारी रहने छ । ‘बीचबीचमा केही कम भए पनि पानी पर्ने क्रम तत्काल रोकिने देखिँदैन,’ उनले भने ।
भारतको बिहारतर्फ विकसित अर्को प्रणाली उत्तरतिर सरिरहेकाले मधेश र कोशी प्रदेशमा पनि पानी पर्ने उनले बताए ।
‘अहिलेसम्को अवस्था हेर्दा शनिबार राति वा आइतबार बिहानबाट मौसममा सुधार हुने अनुमान गर्न सकिन्छ’, उनले भने


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित

प्रतिक्रिया