
१पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
६फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
९पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
११शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
शिशिर पाैडेल ,पाेखरा ।गोरखाको लुईटेलमा रहेको अमर ज्योति जनता माविका भुतपुर्व विद्यार्थीहरुको भेला पोखरामा सम्पन्न भएको छ ।सो विद्यालयमा अध्ययन गरी गण्डकी प्रदेश आसपासका क्षेत्रमा रहेका पुर्व विद्यार्थीहरुको भेलाले कृष्णकुमार श्रेष्ठको संयोजकत्वमा अमरज्योति पुर्व विद्यार्थी समाज पोखराको तदर्थ समिति गठन गरेको छ । तदर्थ समितिको सदस्यहरूमा उमेशचन्द्र देवकोटा, हरि ढकाल, मनोज भट्ट र नरेश देवकोटा चयन भएका छन् । अन्य पदाधिकारी तथा सदस्यहरु आवश्यकता अनुसार थप गर्न सकिने नवनिर्वाचित संयोजक श्रेष्ठले जानकारी दिए । सोही भेलाले सल्लाहकारहरुमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेश सरकारका नीति तथा योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटा र शिवलाल धिताल चयन गरेको छ ।
कार्यक्रमा अमरज्योति पुर्व विद्यार्थी समाज साजाका केन्द्रीय अध्यक्ष ई. कृष्णप्रसाद देवकोटा, महासचिव ई. टोप बहादुर बाँनिया, कोषाध्यक्ष गौतमराज न्यौपाने तथा सदस्य ई.रामशरण आचार्यले प्रदेशमा गठन भएको समितिले विद्यालयको समग्र विकासमा केन्द्रीय समितिसँगको सहकार्यमा अघि बढ्ने बताए । संयोजक कृष्णकुमार श्रेष्ठले विद्यालयको सर्वाङ्गिण विकास र पुर्व विद्यार्थीहरुमा पारिवारिक एवं भावनात्मक सम्वन्ध विकास गर्ने उदेश्यले समाजको गण्डकी शाखा गठन गरिएको जानकारी दिए।
उनले समितिलाई पुर्णता दिई, छिट्टै त्यस क्षेत्रको शैक्षिक तथा भौतिक विकासमा लाग्ने बताए ।देशकै पुरानो विद्यालय अमर ज्योति जनता माविमा अध्ययन गरेका थुप्रै विद्यार्थी राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्षेत्रमा ख्याति कमाएका छन् ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित

प्रतिक्रिया