SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राष्ट्रिय, समाचार

    ५ जना मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिस, शपथ भोलि

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले ५ जना मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिस गरेकी छिन् । उनले आफ्नो समूहमा साँझ गहन छलफल गरेपछि पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा.संगिता मिश्रा, वैज्ञानिक महावीर...बाँकी

    जेनजी आन्दोलनलाई हाइज्याक गर्न खोजेको भन्दै घाइतेहरूद्वारा ध्यानाकर्षण

    काठमाडौं । जेनजी आन्दोलनका घाइतेहरूले आन्दोलनलाई हाइज्याक गर्न खोजिएको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् । गत भदौ २३ र २४ गतेको आन्दोलनको क्रममा घाइते भएकाहरूले आइतबार सिंहदरबारमा प्रधानमन्त्री शुशीला कार्की र गृहमन्त्री ओमप्रकाश...बाँकी

    पहिरोले पर्वतको ठानामौलामा ८ घर भत्किए, १० घर उच्च जोखिममा

    पर्वत।निरन्तरको वर्षाका कारण आएको पहिरोले पर्वतको फलेवास ८ ठानामौला खाल्टेमा ८ घर गोठ भत्किएका छन् भने १० घर उच्च जोखिममा रहेका छन् । विगत ३ दिन देखिको अविरल वर्षाका कारण ठानामौला खाल्टेमा ८ वटा घर...बाँकी

    विपिनको पनि तस्वीर’ हमासले सार्वजनिक गरेको ४८ बन्दीहरूको ‘बिदाइ तस्वीर’ मा

    काठमाडौं । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको पनि तस्वीर समावेश गरेको छ । ‘बिदाइ तस्वीर’ भनेर सार्वजनिक गरिए पनि उनीहरूको अवस्थाबारे केही खुलाइएको छैन । टाइम्स अफ...बाँकी

    दाउन्ने सडकखण्डमा दशैं अवधिभर ठूला सवारी रोक

    काठमाडौं । बुटवल–नारायणघाट सडकको दाउन्ने खण्डमा दशैं अवधिभर ठूला भारवाहन सवारी साधनहरू (१२ चक्के र सोभन्दा माथि) सञ्चालन नहुने भएको छ । शनिबार दिउँसो भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलपछि सो सडकखण्डमा दशैंको अवधिभर...बाँकी

    रातभर मुग्लिन-नारायणगढ सडक नखुल्ने

    काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिकाको तुइन खोलामा ठूलो पहिरो खसेपछि मुग्लिन-नारायणगढ सडकखण्डमा दुई तर्फी आवागमन अवरुद्ध भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार मुग्लिनबाट २.५ किलोमिटर नारायणगढतर्फ इच्छाकामना गाउँपालिकाको तुइन खोला भन्ने स्थानमा...बाँकी

    जनताका आवाजको सुनुवाइ नै लोकतन्त्रको आत्मा हो : प्रधानमन्त्री कार्की

    काठमाडौं । संविधान सभाबाट नयाँ संविधान जारी भएको १० वर्ष पूरा भएको छ । सार्वभौम संविधान सभाबाट २०७२ असोज ३ गते संघीयतासहितको संविधान जारी भएको थियो । त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको...बाँकी

    ऊर्जा, सिँचाइ, भौतिक र सहरी विकासका जीर्ण आयोजना ठेक्का तोडिँदै

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालय अन्तर्गत लामो समयदेखि काम नभई अलपत्र पारिएका जीर्ण विकास आयोजनाका ठेक्का तोडिने भएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात...बाँकी

    कास्की प्रहरीलाई कलाकारद्वारा कम्प्युटर र प्रिन्टर हस्तान्तरण

    पोखरा । आन्दोलनका क्रममा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कास्कीलाई कलाकारहरूले सहयोगस्वरुप कम्प्युटर र प्रिन्टर उपलब्ध गराएका छन् । राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल, गण्डकी प्रदेश समितिले कार्यालय प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियालाई एक थान...बाँकी

    खनाल अर्थमन्त्री, घिसिङलाई ऊर्जासहित तीन मन्त्रालय, शपथको तयारी

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा सहभागी हुने तीन जना मन्त्रीको नाम टुंगो लागेको छ । प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार, अर्थ मन्त्रालयमा रामेश्वर खनाल, गृहमन्त्रालयमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रालयमा कुलमान घिसिङको नाम...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं