
१पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
६फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
९पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
११शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
पोखरा । माछापुच्छ्रे गाउँपालिकामा स्थापित माछापुच्छ्रे त्रिशक्ति युनाइटेड क्लब लाहाचोकको आयोजनामा चौथो माछापुच्छ्रे कप २०८३ फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
माछापुच्छ्रे गाउँपालिका वडा नं.४ को संरक्षकत्वमा हुने उक्त प्रतियोगिता वैशाख २६ देखि २९ गते सम्म लाहाचोक फुटबल मैदानमा हुने बुधवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
युवाहरूमा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्दै आपसी सम्बन्ध सुदृढ बनाई खेलकुदमार्फत अनुशासन, सहकार्य र सकारात्मक सोचको विकास गर्ने उद्देश्यले यो प्रतियोगिताको आयोजना गरेको क्लबका अध्यक्ष पवन शर्मा अधिकारीले जानकारी दिए ।
प्रतियोगितामा माछापुच्छ्रे त्रिशक्ति युनाइटेड क्लब, ढिकुरपोखरी युवा क्लब, सङ्गम युवा क्लब हेमजा युनाइटेड, गण्डकी प्रदेश आर्मी फुटबल टिम, विष्णुपादुका युवा क्लब, आरएस क्लब र गण्डकी प्रदेश प्रहरी फुटबल टिम गरी आठ टिमको सहभागिता रहने अधिकारीले जानकारी दिए ।
प्रतियोगितामा विजेतालाई २ लाख २२ हजार २ सय २२ ट्रफी, मेडल र प्रमाण पत्र उपविजेतालाई १ लाख ५५ हजार ५ सय ५५ रुपैया ट्रफी, मेडल र प्रमाण पत्र रहेको छ । त्यस्तै विधागत तर्फ उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता अनुशासित टिमलाई पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष अधिकारीले जानकारी दिए ।
प्रतियोगिता सम्पन्न गर्नका लागि करिब १६ लाख ४० हजार लाग्ने र करिब १७ लाख सङ्कलन हुने अपेक्षा गरिएको छ । प्रतियोगिता अन्तर्राष्ट्रिय नियम अनुसार नकआउट प्रणालीमा सञ्चालन हुनेछ ।
चार वर्षपछि पुन सञ्चालन हुन लागेको यो प्रतियोगिता विदेशी खेलाडीको पनि सहभागिता हुने अपेक्षा आयोजकले गरेको छ । ‘स्थानीय स्तरका क्लब भएपनि राष्ट्रिय तथा विदेशी खेलाडी पनि समावेश गराउन पाइनेछ’ अध्यक्ष अधिकारीले भने, ‘पक्कै पनि सहभागी क्लबले आफ्नो टिमलाई मजवुद बनाउनका लागि राष्ट्रिय तथा विदेशी खेलाडी समावेश गर्नेछन् ।’
माछापुच्छ्रे गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष मधुसुदन अधिकारीले प्रतियोगिताले यो क्षेत्रको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । प्रतियोगिता उद्घाटनको दिन झाँकी सहितको ¥याली निकालिने क्लबका सचिव सुशील श्रेष्ठले जानकारी दिए ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित

प्रतिक्रिया