
१पर्वतको आर्थरमा एक लाख राशिको वडा स्तरीय भलिबल प्रतियोगिता हुने
२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
३स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
४बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
५मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
६फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
७पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
८चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
९पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
१०पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
११प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१२प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
११शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
पोखरा । नेपाली फेसन क्षेत्रमा नयाँपन र शैलीगत परिवर्तन ल्याउने लक्ष्यसहित सन् २०१५ मा स्थापना भएको लाइभ भिन्टेज डेनिम (LVD) ले राजधानी बाहिर आफ्नो पहिलो शाखा पोखरामा विस्तार गरेको छ । यसअघि काठमाडौंमा १० वटा शाखा सञ्चालन गरिरहेको कम्पनीले अब पोखराको चिप्लेढुंगामा ११ औं शाखा सुरु गरेको हो ।
नयाँ शाखाको उद्घाटन पूर्व मिस नेपाल माल्भिका सुब्बाले गरेकी हुन । नेपाली ब्रान्डका उच्च गुणस्तरीय, स्टाइलिश र किफायती कपडाहरू उपलब्ध गराउँदै आएको एलभीडीले विशेषगरी पुरुष लक्षित उत्पादनहरू बजारमा ल्याउँदै आएको छ । पोखरा शाखाका सञ्चालक सुनिल बहादुर भट्टराईका अनुसार युवापुस्तालाई लक्षित गर्दै ज्याकेट, जिन्स पाइन्ट, टी–सर्ट, ब्याग, मोजा लगायतका सामग्रीहरू उपलब्ध गराइएको छ ।
उनले नेपाली डिजाइनमा आधारित भई चीनमा उत्पादन हुने यी सामग्रीहरू ग्राहकहरू माझ लोकप्रिय बन्दै गएको बताए । पोखरा शाखामा उपलब्ध कपडाहरूको मूल्य करिब २ हजारदेखि १८ हजार रुपैयाँसम्म रहेको छ । उद्घाटनको अवसरमा कम्पनीले एक हप्तासम्म १० देखि २० प्रतिशतसम्म विशेष छुटको व्यवस्था समेत गरेको जनाएको छ ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित

प्रतिक्रिया