SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, पत्रपत्रिका, मुख्य समाचार, राजनीति, समाचार

    केपी ओलीले केही गर्छन् : पूर्वराजा ज्ञानेन्द्र

    पूर्वराजा ज्ञानेन्द्र शाहले एक महिनाभन्दा धेरै पूर्वी नेपाल र सिक्किममा बिताए । संयोग कस्तो भने, उनमा प्रधानमन्त्री केपी ओलीप्रतिको विश्वास एकदमै बढिरहेको छ र बस्न पनि ओलीकै जिल्ला झापामा बस्ने गरेका छन् । त्यसरी प्रधानमन्त्री...बाँकी

    वामदेवको बालुवाटारमा बेइज्जत

    केन्द्रीय कमिटीमा जे–जस्तो भए पनि संसदीय दलका गतिविधिमा भने संलग्न हुने निधोसहित बालुवाटार पुगेका केही नेताको दोहोलो काढ्ने र एकता अभियान भनिरहने अपदस्थ उपाध्यक्ष वामदेव गौतमको बेइज्जत हुने काम फेरि देखिएको छ । शुक्रबार बिहान...बाँकी

    पूर्वराजा ज्ञानेन्द्रलाई पूर्वप्रधानमन्त्रीको हैसियत

    झापाबाट फर्किएको भोलिपल्टै पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षाकर्मी फिर्ता भएका छन् । यसअघि ९८ सुरक्षाकर्मीको घेरामा रहने पूर्वराजा अब ५८ बाट ४० हुँदै अहिले १६ मा पगेका छन् । पूर्वराजाको गृष्मकालीन बासस्थानका रुपमा रहेको नागार्जुन निवासमा...बाँकी

    ओलीको रणनीति विरोधी पन्छाएर दल कब्जा गर्ने

    एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्रीय कमिटी बैठकबाट स्थायी कमिटी पुनर्गठन र विधान संशोधन गरी आफ्नो पक्षमा बहुमत पुर्याएर पार्टी कब्जा गर्ने...बाँकी

    झन शक्तिशाली ओली, जसलाई मन लाग्यो त्यसलाई हटाउन पाउने अधिकार

    सत्तारुढ एमालेमा प्रधानमन्त्री केपी ओली अझ शक्तिशाली बनेका छन् । संसदीय दलको विधान संशोधन गर्दै प्रधानमन्त्री एवं अध्यक्ष ओलीलाई कुनै पनि सांसदले पार्टी हितविपरीत गतिवधि गरे ६ महिनासम्म निलम्बन गर्ने, समानुपातिक सांसद हेरफेर गर्न पाउने...बाँकी

    कसैले रोक्न नसक्ने गरी समानान्तर कमिटी बनेसंगै एमाले फुटको संघारमा

    काठमाडौं, । सर्वोच्च अदालतको निर्णयपछि पूर्ववत् अवस्थामा फर्किएको सत्तारूढ एमालेमा गुटगत भेला र निर्णय हुनेक्रमसँगै पार्टी फुटको जोखिम बढेको छ । पार्टीका वरिष्ट नेता माधवकुमार नेपाल समूहले शनिबार आफू निकट केन्द्रीय सदस्यको गुटगत भेला राख्दै...बाँकी

    जसपालाई सरकार र चुनावमा सहकार्य गर्न प्रचण्डको प्रस्ताव

    नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग मिलेर नयाँ सरकार बनाउन प्रस्ताव गरेको छ। माओवादी केन्द्र र जसपाका शीर्ष नेताहरूबीच शनिबार भएको वार्तामा माओवादी केन्द्रले यस्तो प्रस्ताव गरेको...बाँकी

    केपी ओली पक्षका पाँच सांसदको पद जाने

    एमाले अध्यक्ष केपी ओलीले नेकपा (माओवादी केन्द्र) का रामबहादुर थापा, टोपबहादुर रायमाझीलगायतलाई एमालेको केन्द्रीय सदस्य बनाएपछि कानुनबमोजिम उनीहरूको सांसद पद गुम्ने देखिएको छ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले थापा, रायमाझी, लेखराज भट्ट, प्रभु साह,...बाँकी

    दाहाल-नेपाल पक्षद्वारा निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने निर्णय

    काठमाडौं,  । नेकपाको दाहाल–नेपाल समूहले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्ने भएको छ । नेकपाका दुवै पक्षले यसअघि गरेका निर्णय अमान्य हुने भन्दै आयोगले पार्टीको अभिलेख अद्यावधिक गर्न नमानेपछि दाहाल–नेपाल समूहले औपचारिक रूपमै आधिकारिकता दाबी गर्न...बाँकी

    वामदेवको ओली र प्रचण्ड दुवैलार्ई छैन भर, बादल फकाउन दुवै पक्ष व्यस्त

    आन्तरिक विवादमा रुमलिएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल दुवैले उपाध्यक्ष वामदेव गौतमलाई विश्वास गर्न नसक्दा गृहमन्त्री रामबहादुर थापाको साथ खोज्न थालेका छन् ।...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं