
१रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
२सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
३जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी
४जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
७पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
८पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
९विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
१०मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
११मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
१२पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
पर्बत । बिश्वब्यापी रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोभिड-१९ को संक्रमण तिब्ररुपमा बढेपछि २८ गते राती १२ बजे पछि आगामी जेठ ७ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । सोही अनुरुप जिल्ला प्रशासनले निषेधाज्ञाको अबधिमा थप कडाई गरेको छ ।

अनाबश्यक रुपमा अत्यावश्यक काम नभई हिडडुल गर्ने ६३ जना मानिसहरुलाई १ घण्टा सम्म होल्डिङ गरी चेतनामुलक प्लेकार्डहरु समाउन लगाई सचेत गराई छाडिएको साथै निषेधाज्ञा उल्लङ्घन गर्ने २० वटा मोटरसाईकल तथा १० वटा गाडीहरु समेतलाई होल्ड गरी सचेत गराई छाडिएको छ । जिल्लाका विभिन्न स्थानहरु कुश्मा बजार, हुवास, फलेवास, रानीपानी, देउपुर (डिमुवा) लगायतका स्थानमा चेकजाचको क्रममा उनीहरुक कारबाहीमा परेको जिल्ला प्रहरी कार्यालय पर्बतकाप्रहरी निरिक्षक प्रदिप पौडेलले जानकारी दिनु भयो।

आज बिहान पनि दुर्लुंगचोक मा अनाबस्यक हिडडुल गर्ने केहि व्यक्ति लाई एकछिन होल्ड गरि सम्झाई बुझाई छाडिएको थियो र कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन निषेधाज्ञाको पालना गरी कुनै अत्यावश्यक काम नपरी घर वाहीर हिंडडुल नगर्न हुन र स्वास्थ्य सुरक्षा मापदण्डको कडाईका साथ पालना गर्न हुन जिल्ला प्रहरी कार्यालय पर्वतले सम्पुर्णमा सुचित समेत गरेको छ साथै नियम उल्लघन गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर नियमानुसार कारबाही गर्ने कुरा जानकारी गराउनु भयो।



१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया