SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, राजनीति

    कांग्रेसको मिलिजुली सरकारमा तनाब, जसपाद्वारा शपथ बहिष्कार

    पोखरा, । गण्डकी प्रदेश सरकारले पूर्णता पाएको छ । शुक्रबार थप ६ मन्त्रीले शपथ लिएसँगै प्रदेश सरकारले पूर्णता पाएको हो । यसअघिको मन्त्रिपरिषद् मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल (नेपाली) सहित पाँच सदस्यीय थियो । विस्तारपछिको मन्त्रिपरिषद् ११ सदस्यीय भएको छ ।...बाँकी

    एकाएक एमालेमा एकताको तयारी !

    एमालेका दोस्रो तहका नेताहरुले पार्टी एकताको काम अन्तिम चरणमा पुगेको दाबी गरेका छन् । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाल पक्ष आरोप–प्रत्यारोपमा उत्रिए पनि विघटित कार्यदलका सदस्यहरु बीचको निरन्तर छलफलबाट एकता अन्तिम...बाँकी

    जब संसदमा राष्ट्रपतिले शीतलनिवासमा थन्काएर राखेको प्रतिवेदन पुग्यो !

    महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन सदनमा पेस गर्नुपर्ने समयमा आएर बल्ल ५७औं प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ । एक वर्षदेखि राष्ट्रपति कार्यालयमा थन्किरहेको महालेखा परीक्षक कार्यालयको प्रतिवेदन एक वर्ष ढिलो गरी शुक्रबार सदनमा पेस भएको...बाँकी

    कपिलवस्तुको कृष्णनगरमा पूर्ब प्रधानमंत्री भट्टराईको पुतला दहन

    रवि प्रकाश कसौधन,कृष्णनगर, कपिलबस्तु |हिन्दू धर्ममाथि प्रहार गरेको भन्दै कपिलबस्तुमा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई विरुद्ध प्रदर्शन भएको छ । हिन्दु युवा शक्ति कपिलबस्तुका कार्यकर्ताले कपिलबस्तुको कृष्णनगर को गोलघर चोकमा...बाँकी

    ‘महाराजधिराज खुसी हुनुभएछ, हामीलाई आममाफी मिलेछ, नाच्नुपर्ने भयाे’ : माधव नेपाल

    काठमाण्डाै – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई महाराजधिराजको संज्ञा दिनुभएको छ । ४३ औँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा आयोजित नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान सङ्कट र आगामी बाटो विषयक प्रवचन...बाँकी

    भीम रावलको कित्ता परिवर्तन, ओली पक्षमा महत्वपूर्ण जिम्मेवारी पाउँदै

    काठमाडौं,  । नेकपा एमालेका उपाध्यक्ष भीम रावलको कित्ता परिवर्तन भएको छ । लामो समय एमाले वरिष्ठ नेता माधवकुमार नेपालको साथमा रहेका उनी अध्यक्ष केपी शर्मा ओली कित्तामा पुगेका हुन् । विश्वस्त स्रोतका अनुसार रावलले एमालेमा...बाँकी

    सुवास नेम्वाङको प्रधानमन्त्रीलाई प्रश्न– कहिले पाउनु भयो जनादेश ?

    काठमाडौं | प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेको तर्फबाट प्रधानमन्त्रीमा निर्वाचित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सुवास नेम्वाङले बधाई दिएका छन् । बधाई दिँदादिँदै उनले केही प्रश्न पनि उठाएका छन् । सर्वोच्च अदालतले गरेका निर्णयहरुको आलोचना गर्दै नेम्वाङले...बाँकी

    सांसद पदबाट दिएको राजीनामा फिर्ता गर्ने तयारीमा भीम रावल

    नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभाको सांसद पदबाट दिएको राजीनामा फिर्ता गर्ने तयारी गरेका छन् । र्टीभित्रको चौतर्फी दबाबपछि रावल राजीनामा फिर्ता गर्न तयार भएको स्रोतले बताएको छ । एमाले विवाद समाधान कार्यदलमा माधव नेपाल...बाँकी

    केपी ओलीको नयाँ घोषणाः माधव नेपाल तरङ्गित

    नेकपा (एमाले) ले वरिष्ठ नेता माधवकुमार नेपालसहित बाटो बिराएका नेतालाई आममाफी दिने घोषणा अनुमोदन गरेको छ । केन्द्रीय कमिटीको १० औं बैठकले अध्यक्ष तथा संसदीय दलका नेता केपी ओली हदैसम्म लचिलो हुँदै आममाफीको प्रस्ताव अनुमोदन गरेको...बाँकी

    निर्वाचन आयोगले जसपामा कार्यकारिणी समितिका ५१ जनाको ‘हेड काउन्ट’ हुँदै, यादव पक्ष बलियो

    निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपालभित्र देखिएको आधिकारिकतासम्बन्धी विवादको टुंगो आगामी सोमबार लगाउने भएको छ । आयोगले हाल विवाद निरुपणका लागि इजलास गठन गरेर सुनुवाइ गर्दै आएकोमा बिहीबारको इजलासले ११ साउनका लागि निवेदक पक्ष र...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं