
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
पर्वत । नेपाल कम्युनिष्ट पार्टी निकट जन पत्रकार संगठन पर्वतको बिषेस बैठक सम्पन्न भएको छ । पर्वत कुश्माको पार्टी सम्पर्क कार्यालयमा बसेको बैठकले मदन चापागाईको संयोजकत्वमा ९ सदस्यीय भेला आयोजक समिति गठन गरेको बताइएको छ ।
जसको सदस्यहरुमा सदस्यहरु बिशाल बि.क., गणेश आचार्य, दिप बि.क., पुर्ण बहादुर बि.क., बिग्नेश परियार, बिस्वास बि.क., संगिता भण्डारी र बिनिता थापा रहेका छन् ।
बैठकमा प्रशिक्षण गर्दै नेकपाका केन्द्रीय सदस्य तथा पर्वत स्याङ्जा जिल्ला ईन्चार्ज बिकिरणले जनताको अधिकार रक्षार पार्टीको बिचारलाई जनताको बिचमा लैजान पत्रकारहरुको बिषेस भुमिका हुने बताउनु भयो । बर्तमान नेपाली समाजमा पत्रकारीता पनि बर्गिय भएको भन्दै बर्गीय पक्षधरतामा आफ्नो कलम चलाउन पत्रकारहरुलाई निर्देशन समेत दिनु भयो ।
त्यस्तै बैठकमा पर्वत जिल्ला सेक्रेटरी अनन्तले हरेक अबस्थामा जनतालाई सचेत बनाउने भुमिका पत्रकारहरुको भएको बताउनु भयो । स्थानिय तहहरुमा मौलाएको भष्टचार र बेथितीको बिरुद्धमा क्रान्तिकारी पत्रकारहरुले आवाज उठाउनु पर्ने समेत बताउनु भयो ।
बैठकमा नेकपा पर्वतका नेता ढक बहादुर क्षेत्री, दलित मोर्चा नेपाल पर्वतका ईन्चार्ज टीका नेपाली, युवा संगठनका नेता बिशाल लगायतले समेत समसामयीक बिषयमा चर्चा गर्नु भएको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया