
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
राज शर्मा । नेपालमा आज भएको Gen Z आन्दोलन केवल कुनै सामान्य विरोध होइन, यो नयाँ पुस्ताको ऐतिहासिक आवाज हो । युवाहरूले भ्रष्टाचार, अभिव्यक्ति स्वतन्त्रतामाथि भएको अङ्कुश र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध आवाज शान्तिपूर्ण प्रदर्शन गर्दा युवामाथि सरकारले आँसुग्यास, रबरका गोली र यहाँसम्म कि प्राणघातक गोलीसमेत प्रहार गर्दा कैयौँले ज्यान गुमाए र सयौँ घाइते भए ।
निर्दोषको रगत सडकमा बग्नु भनेको आज को दिन नेपालि इतिहास को सबैभन्दा कालो दिन हो । सम्पूर्ण पुस्ताको सपनालाई कुल्चिएको प्रमाण हो
यस आन्दोलनको जरामा वर्षौँदेखिको असन्तोष र आक्रोश छ , भ्रष्ट नेताहरूको स्वार्थी राजनीति, , कुशासन र पुस्तौँदेखि दोहोरिँदै आएको नेतृत्वप्रतिको आक्रोश हो आजका युवाले प्रश्न गरेका छन्: “कसले हाम्रो भविष्य लुट्यो? किन हामी आफ्नो देशमा स्वतन्त्र रूपमा बोल्न पाउँदैनौँ?” उनीहरूको चीत्कार केवल नारामा सीमित छैन, यो परिवर्तनको गर्जन हो ।
आजको आन्दोलनले स्पष्ट सन्देश दिएको छ , अब पुरानो ढर्राको राजनीतिले देश चल्दैन । युवाहरू एकताबद्ध भएर सङ्गठित भए भने यो आन्दोलन “नेपाल स्प्रिङ” सरहको ठूलो राजनीतिक रूपान्तरणमा बदलिन सक्छ ।
मृत शहीद आत्माहरूको चिरशान्तिको कामना गर्दै हामि अब भ्रष्टाचारको मलामी बन्न तयार हुनुपर्छ , न्याय र स्वतन्त्रताको नयाँ ल्याउन हामी ले संगर्ष गर्नुपर्ने आज को आबश्यकता हो । यो शान्तिपूर्ण आन्दोलनमाथिको आक्रमण मात्र होइन, यो संविधानको आड मा गरिएको नयाँ प्रकारको राज्य आतङ्क हो ।
आज को समयमा पनि वाक स्वतन्त्रता माथि बन्देज लागाउने कुचेस्ठा यो नब आतंकबाद हो । अब यो मुद्दा केवल सडकमा मात्र सीमित रहनु हुदैन , यसलाई ICC र UN ले समेत छानबिन गर्नुपर्ने भएको छ ।
किनकि यो केवल दमन होइन, यो निर्दोष युवाको हत्या हो, जुन कहिल्यै क्षमायोग्य छैन । आशा छ रगतले भिजेको यो सडक नै भोलिको स्वच्छ, पारदर्शी र न्यायपूर्ण नेपालको बीउ बन्नेछ । सरकारी दमन – मुर्दाबाद , राज्यआतंक – बन्द गर । लेखक शर्मा अमेरिकामा कृयाशिल राजनैतिक तथा सामाजिक अभियन्ता हुन ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया