
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पर्वत । गत आर्थिक वर्ष २०८१।०८२ मा प्रदेश अस्पताल पर्वतबाट झन्डै ७४ हजार व्यक्तिले स्वास्थ्य सेवा लिएका छन्।अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोलाका अनुसार एक वर्षको अवधिमा ३२ हजार २१९ जना महिला र ४१ हजार ३४६ जना पुरुष गरेर कुल ७३ हजार ५६५ जनाले स्वास्थ्य सेवा लिएका हुन्।
गत आवका ७३ हजार ५६५ जना सेवाग्राहीमध्ये ६४ हजार ११४ जनाले बहिरङ्ग विभागबाट तथा नौ हजार ४५१ जनाले आकस्मिक विभागबाट सेवा लिएका हुन्। यस्तै एक हजार ५७१ जनाले अन्तरङ्ग विभागमा भर्ना भएर सेवा लिएका छन्।
अस्पतालले पछिल्ला वर्षमा विस्तार गर्दै लगेका आफ्ना सेवा, स्वास्थ्य बिमा तथा अस्पतालप्रति नागरिकको विश्वासका कारण हरेक वर्ष स्वास्थ्य सेवा लिनेको सङ्ख्या बढ्दै गइरहेको छ। विगतमा सामान्य उपचारका लागि पनि पोखरा अन्य अस्पतालमा ‘रिफर’ गर्नुपर्ने बाध्यता रहँदै आएकोमा पछिल्ला वर्षमा अस्पतालले विभिन्न शल्यक्रियासहित विशेषज्ञ सेवा प्रदान गरिरहेको छ।
शल्यक्रिया सहितका सेवा जिल्लामै पाउने भएपछि विरामीले धेरै रकम खर्च गरेर टाढा पुगेर स्वास्थ्य जाँच गर्नुपर्ने अवस्था अन्त्य भएको डा. बास्तोलाले बताए। अस्पतालप्रतिको विश्वासका कारण नै पर्वत जिल्ला सहित बागलुङको बलेवा, नारायणस्थान, अमलाचौर, बिनामारे, कुश्मीशेरा, दमेक लगायतका स्थानका विरामी समेत प्रदेश अस्पताल पर्वतमा आउने गरेका छन्।
गत आर्थिक वर्षमा २५ प्रतिशतले सेवाग्राहीको सङ्ख्या बढेको छ। यो आर्थिक वर्षबाट त अस्पतालमा थप विशेषज्ञ सेवारू समेत विस्तार गरिएको छ।
‘हाड जोर्नी रोग विशेषज्ञ, महिला तथा प्रसूति रोग विशेषज्ञ, बाल रोग विशेषज्ञ, जनरल फिजिसियन लगायत सर्जिकल सेवा पनि विस्तार गरेको छौँ’, मेडिकल सुपरिटेन्डेन्ट डा. बास्तोलाले भने।
अस्पतालमा कन्सल्टेन्ट मेडिकल जनरलिस्ट (एमडीजीपी) अन्तर्गत मेडिसिन, सर्किजल (स्त्री तथा प्रसूति रोग) तर्फ डा. हेमन्त बास्तोला र डा. मिलन अवाले, जनरल सर्जनतर्फ शरीरमा भएका गाँठागुँठी, पायल्स, फिस्टुला, हाइड्रोशिल, हर्निया, एपेन्डिसाइटिस लगायतका शल्यक्रिया हुने गरेका छन्।
पछिल्ला केही वर्षमा निर्माण भएका आधुनिक सुविधा सहितका भौतिक संरचना र शल्यक्रिया सेवा प्रदान गर्ने चिकित्सकको व्यवस्थापन हुँदै गएपछि अस्पतालमा सेवाग्राहीको सङ्ख्या बढिरहेको छ।
अस्पतालले विरामीको आवश्यकता तथा सरकारी वा गैरसरकारी सेवामा संलग्न रहेकाहरूको व्यस्त समयलाई ख्याल गरेर ओपिडी सेवालाई बिहान र बेलुकाको समयमा पनि विस्तार गरेपछि विरामीको चाप बढेको छ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया