
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
काठमाडौं । नेपालमै पहिलो पटक घाँटीबाट सुई प्रविष्ट गराई दिमागको नसा खोलेर एक बिरामीको मस्किष्तघातको उपचार गरिएको छ । पाटन अस्पतालमा गरिएको उक्त उपचार नयाँ प्रविधि न्यूरो इन्टरभेन्सनमार्फत गरिएको हो, जुन सर्जरी विना गरिन्छ ।
यो प्रविधामा शरीरको कुनै भाग हात, खुट्टा वा घाँटीबाट सानो तार र क्याथेटर प्रविष्ट गराई दिमागको समस्या भएको भागमा पुगेर उपचार गरिन्छ ।
‘यो केसमा बिरामीको नसा बन्द भएको थियो, त्यसलाई घाँटीबाट सिधा तार पठाएर खोलेर जाम हटाइएको हो,’ न्यूरो इन्टरभेन्सन विशेषज्ञ डा. अरुण पौडेलले बताए ।
न्यूरो इन्टरभेन्सन विधि प्रयोग गरी सर्जरी नगरी गरिएको मस्तिष्कमा जमेको रगतको भागमा भ्याकुम वा झिल्ली प्रविधिको सहायताले अवरुद्ध रक्तसञ्चार पुनः सुचारु गरिन्छ ।
यस्तो विधिबाट मस्तिष्कमा फुटेको रगत भएमा त्यसलाई निकाल्न, वा रगत जमेको भए त्यसलाई हटाउन सकिन्छ । ती बिरामी ४२ वर्षीय पुरुष थिए । उनी लक्षण देखिएको १२ घण्टा भित्रै अस्पताल आइपुगेका थिए ।
उपचारमा संलग्न डा. पौडेलका अनुसार ती बिरामी दायाँतर्फको हातखुट्टा नै नचल्ने अवस्थामा आइपुगेका थिए । ती बिरामी तीन हप्ताअघि पाटन पुगेका थिए । दुई दिनमा ती बिरामीको डिस्चार्ज गरिएको थियो ।
‘मस्तिष्कघात भएका बिरामीको उपचार २४ घण्टाभित्र मात्र गर्दा नतिजा राम्रो निस्किन्छ । त्यसपछि गर्दा परिणाम दिँदैन,’ उनले भने, ‘बिरामी समयमै आइपुगेकाले पारालाइसिस हुनबाट बचाउन सफल भयौं ।’
नेपालमा घाँटीबाट गरिने यस्तो न्युरो इन्टरभेन्सन उपचार यो पहिलोपटक हो । बिरामीको घाँटीबाट सानो तार र क्याथेटर प्रविष्ट गरेर दिमागको बन्द नसा खोलिएको हो । यो प्रविधि न्युरो इन्टरभेन्सन अन्तर्गत पर्दछ, जुन सर्जरी विना गरिने नयाँ उपचार प्रविधि हो ।
‘यो उपचार घाँटीबाट तार र क्याथेटर पठाएर गरियो,’ डा. पौडेलले भने, ‘यो प्रक्रिया हात वा खुट्टाबाट पनि गर्न सकिन्छ, तर त्यो अप्ठ्यारो र ढिलो हुनसक्छ ।’ चिकित्सकका अनुसार कहिलेकाहीं खुट्टाबाट तार पठाउँदा नसा बाङ्गो-टिङ्गो भएकाले लक्ष्यसम्म पुग्न कठिन हुन्छ ।
‘खुट्टाबाट गर्दा नसामा पुग्न गाह्रो, उपकरण बढी प्रयोग गर्नुपर्ने, समय बढी लाग्ने र खर्च पनि धेरै पर्ने अवस्था आउँछ’ उनले भने, ‘तर घाँटीबाट गर्दा ती सबै चुनौती हट्छन्, छिटो हुन्छ र खर्च पनि कम हुन्छ ।’
ती चिकित्सकका अनुसार हात-खुट्टाबाट उपचार सम्भव नभएको खण्डमा घाँटीबाट सानो तार पठाएर उपचार गरिन्छ । डा. पौडेलले भारतको एम्स, नयाँदिल्लीबाट डीएम न्यूरो इन्टरभेन्सनको तीनवर्षे विशेष तालिम लिएर फर्किएका छन् र पछिल्लो एक वर्षदेखि पाटन अस्पतालमा कार्यरत छन् ।उनका अनुसार यो प्रविधि महँगो उपकरण, सशक्त टिम र विशेष तालिम विना सम्भव छैन ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया