
१हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
२पोखरा रङ्गशालाको वृक्षारोपण अभियानलाई सहयोगः हाम्रो इको नेक्स्ट टेक्नोलोजीद्वारा ४ सय केजी अर्गानिक मल हस्तान्तरण
३पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
४फेरि किन भयो ग्यास अभाव ?
५सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
६सर्वदलीय बैठक सम्पन्न,सामाजिक सद्भाव कायम राख्न राजनैतिक दलहरुको अपिल
७प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
८भेटेरिनरी अस्पताल पर्वत, गण्डकीमै उत्कृष्ट
९सेभेन ए साइडको पूर्व सन्ध्यामा बडागाउँ चौरको व्यवस्थापनमा पर्वत जेसीजको सहयोग
१०जलजला गाउँपालिकाको एम्बुलेन्स सेवाबाट एक वर्षमा ५४० जना लाभान्वित
११बालबालिकामा संस्कार र सामाजिक सेवा भावको विकास गर्ने प्रयासमा प्रगति संस्कार
१२मोटरसाइकलमा पहिरो पर्दा चालक गम्भीर घाइते, बेनीमा उपचार हुँदै
१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
५मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण
६नयाँ नेतृत्वसँगै गुप्तेश्वर गुफाको संरक्षण र प्रवर्द्धनमा तीव्रता
७शुक्ला साहित्य प्रतिष्ठानमा भानु जयन्ति
८अध्यादेशमै नभएको व्यवस्था राखेर पास भयो सहकारी विधेयक
९संसद्मा गृहमन्त्रीको प्रष्टीकरण – गणेशलाई बचाउन अथक प्रयास गरेकै हो, ढाँट्न आउँदैन
१०जन्मदिनलाई समाजसेवामा रूपान्तरण , राहले प्रहरी चौकीलाई प्रिन्टरसहित फोटोकपी मेसिन सहयोग
११महाशिला–५ काे वडा कार्यालयकाे निर्णय : जिल्ला प्रशासन कार्यालयबाटै प्रशासनिक सेवा दिनुपर्ने
१२भु– तथा जलाधार व्यवस्थापन कार्यालयका योजनाहरुको अनुगमन, ९० प्रतिशत प्रगति
गोबिन्द,पर्बत। जिल्ला प्रहरी कार्यालय पर्बत र नेपाल पत्रकार महासंघ पर्वत बीच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा जिल्ला प्रहरी कार्यालय पर्बत बिजयी भएको छ । उक्त प्रतियोगितामा नेपाल पत्रकार महासंघ पर्वत लाई ३-० गोलले हराउदै जिल्ला प्रहरी कार्यालय पर्बत बिजयी भएको हो ।सशस्त्र प्रहरी बलको नेपाल नम्बर २५ गण हेडक्वार्टर चण्डिका गणमा आयोजना भएको मैत्रीपुर्ण फुटबल प्रतियोगितामा जिल्ला प्रहरी कार्यालय पर्बतको तर्फ बाट पहिलो हापमा नै ३ गोल भएको थियो भने दोस्रो हाप मा कुनै पनि गोल हुन सकेन र खेल ३-० ले जिल्ला प्रहरी कार्यालय पर्बत बिजयी भयो ।

दुवै टिमबाट गोल गर्ने धेरै प्रयास भएको थियो भने निकै प्रतिस्पर्धात्मक खेलमा नेपाल पत्रकार महासंघका तर्फ बाट गरिएका प्रहारहरु पुलिसका गोलरक्षकले विफल पारिदिएका थिए । निकै रोमान्चक खेलमा पहिलो हाप पुलिसले महासंघ लाई दबाबमा राखे पनि दोस्रो हापमा महासंघ निकै उत्कृस्ट खेल पस्कदै धेरै प्रहरहरु गरेको थियो तर जाली चुम्न भने सकेन ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्बतका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक रबिन बिष्टले खेलमा जित हार जसको भएपनि सुवास्थ्यको लागि खेल, आपसी भईचारा र खेलको मध्यमबाट सम्बन्ध सुमधुर गर्ने उदेश्य रहेको बताउनु भयो त्यस्तै नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाले पनि खेल प्रतिस्पर्धात्मक नभएर मनोरन्जनको लागि खेलिने र दुवै टिमले हार जितको लागि भन्दा पनि मैत्रीपूर्ण तरिकाले खेलिने कुरा हाम्रो सूचनाकेन्द्र डटकम लाई बताउनु भयो । त्यस्तै शारीरिक रूपमा दैनिक व्याम र आफूलाई सधैँ चुस्त राख्ने विभागीय समूह प्रहरीसँग कहिलेकाहीँ आक्कलझुक्कल खेल्ने पत्रकारको समूहले आफ्नो उपस्थिति जनाउनु नै महत्त्वपूर्ण भएको पत्रकार महासङ्घका उपाध्यक्ष रञ्जना खत्रीले बताउनु भयो ।


१मोदी गाउँपालिकाे पार्वती मन्दिर–मोदीघाट गोरेटो बाटो निर्माण अन्तिम चरणमा
२मोदी गाउँपालिकाले असार ३२ गते सार्वजनिक सुनुवाइ गर्दै
३चालु बर्षमा बिहादीको कुल खर्च ८० प्रतिशत
४EPS-TOPIK 2026 का लागि आवेदन खुला, ७ हजार २०० उम्मेदवार छनोट गरिने
५मोदी गाउँपालिकाले कोटकालिका बाजा समूहलाई परम्परागत बाजा हस्तान्तरण

प्रतिक्रिया