
१विहादीमा दलित सशक्तीकरण कार्यक्रम, जातीय विभेद अन्त्य गर्न अध्यक्ष गुरुङको आग्रह
२मोदीको सफलता : तिलाहार बोरिङ खानेपानी आयोजना सफल, १६० घरधुरीमा सुरक्षित खानेपानी पुग्ने
३प्रदेश अस्पताल कुश्मामा EWARS अभिमुखीकरण कार्यक्रम सम्पन्न
४गुप्तेश्वर धार्मिक तथा पर्यटकीय संस्थाको अध्यक्षमा सन्तु गिरी
५पर्वत पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
६मोदी गाउँपालिकाको १८ वर्षदेखि बन्द माटे लेकको स्लेट खानी सञ्चालन गर्ने तयारी
७वामपन्थी र देशभक्तहरू तत्काल एक हुनुपर्छ, ढिला गर्नु गल्ती हुनेछ – प्रचण्ड
८विद्यालयलाई शैक्षिक सामग्री सहयोग
९जमुना आचार्य जलजला गाउँपालिकाकी सर्वोत्कृष्ट उद्यमी घोषित
१०कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
११सार्वजनिक बिदाको दिन पनि खुल्ने भयो मोदी गाउँपालिकाको कार्यालय
१२स्थानीय पेय पदार्थ व्यवस्थापन विधेयक पारित : लोकल मदिरा ब्रान्डिङको बाटो खुल्यो
१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
६महिलाको हत्या गरी गहना लुट्ने र खरिद गर्ने २ जना पक्राउ
७बिमा दाबी गर्न बुटवलमा आफ्नै सुनचाँदी पसलमा चोरीको नाटक, सञ्चालकसहित दुई पक्राउ
८मानवीय अभियानको सफलता : अपाङ्ग वैषलालले पाए आफ्नै भूमि
९फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१०मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
११श्री सर्वेश्वर महादेव मन्दिरमा MRR टीम पर्वतद्वारा भजन–कीर्तन सम्पन्न
१२सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
बैकुण्ठ गिरी, क्यालिफोर्निया, ।
क्यालिफोर्निया तामाङको-अप्रेसन सोसाइटी अफ क्यालिफोर्नियाले सान फ्रान्सिस्को वे एरियामा सामुदायिक तथा धार्मिक केन्द्रको स्थापनार्थ गर्ने महा अभियान शुरु गरेको संस्थाका अध्यक्ष सुरज पाख्रिनले सुचनाकेन्द्र डटकमलाई बताउनु भएको छ ।
उहाका अनुसार सामुदायिक तथा धार्मिक केन्द्रको स्थापनार्थ गरिएको २ घन्टाको छोटो Fund Raising Meeting बाट लगभग तीन लाख डलर रकम संकलङ भएको र अझै सबै कामको लागि लगभग ४ लाख डलर आबश्यक भएको पनि पाख्रीनले जानकारी दिनु भएको छ।
सान फ्रान्सिस्को नजिकै El Sobrante City मा संस्थाले लगभग ८ रोपनी जाग्गा (41,818 SQ Ft Land (सहित घर खरिद कार्य अन्तिम अवस्थामा पुगेको र अझै आबश्यक (४ लाख डलर) रकमको लागी सिङ्गो तामाङ समुदाय नै जुर्मुराएर संकलनका लागी लागी रहेको छ र अबको १० दिन मा आवश्यक रकम जुटाई खरिद प्रकृया टुङ्याईने पनि अध्यक्ष पाख्रिनले जानकारी दिनुभयो।
नेपाली तथा तामाङ संस्कृती रितीरीवाजको संरक्षण र संवर्धनका लागी तामाङ को अप्रेसन सोसाइटी क्यालिफोर्नियाको San Francisco वे एरियामा २००९ साल देखी नै सकृय रहेको छ । र यो संस्थाले देश दुखेको बेला वा समाज परेको बेला आफुलाई निकै अब्बल रुपमा उपस्थिती पन दखाउदै आएको छ ।


१कुश्मा–२ खुर्कोटमा वडा सदस्य क्षेत्रबहादुर क्षेत्रीको पहलमा १.३ किलोमिटर ग्रामीण सडक निर्माण सम्पन्न
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद

प्रतिक्रिया