
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
सान फ्रानसिस्को, क्यालिफोनिया ।
आवासिय नेपाली संघ एनआरएनए अमेरिका पश्चिम, क्षेत्रिय अध्यक्ष बिष्णु केसी खत्रीले आफूले 2023- 25 West coast regional committee chair १३ राज्यबाट उमेरदार हुदै आवासीय नेपाली संघ अमेरिका पश्चिमको नेतृत्व लिदै गर्दा आफुले गरेको बाचा पुरा भएको भन्दै खुसी ब्यक्त गरेका छन् ।
खत्री आज सामाजिक सञ्जालमा केहि तस्बिरहरु राख्दै ।मेरो चुनावको पहिलो अभियान थियो, अमेरिकाको क्यालिफोर्निया शहर अन्तर्गत सान फ्रान्सिस्को बे एरियामा सबैभन्दा अगाडि NANC सस्था मिलाउने तर्फ लाग्छु, भनेको थिए ! आज मेरो पहिलो सपना पुरा भएको छ भनेका छन् ।
खत्रीले यो काममा मूख्य भूमिका खेल्ने बाल कृष्ण आचार्य र राजेश थापा, यज्ञ लाल श्रेष्ठ, अनिल पाण्डे पक्ष र बिपक्षमा रहनु भएका प्रीतेश कार्की र कानुन ब्यावसायी यज्ञ नेपाल, आज एकै ठांउमा हातेमालो गरेको खबरले सारा अमेरिकाको बेयरियामा मात्र होइन, बिश्वका नेपालीहरुको हर्षको दिन भएको समेत सुचनाकेन्द्र डटकमलाई बताएका छन् ।
हामीसँग कुरा गर्दै खत्रीले भने मिल्ने कुरामा मैले ठुलो भूमिका निर्बाह गरेको अबगत गराउन चाहन्छु ! अमेरिका क्यालिफोर्निया मेरो कर्म भूमि र निवास भएकाले यहाँ सबैलाई निरास बनाउने एउटा सामाजिक मुद्दा अदालतमा जारी थियो । समाजलाई नै बिभाजित बनाउने एस्तो मुद्दाको पछाडि जिताउन र हराउन भनेर समर्थन र बिरोध गर्न धेरै साथीहरु लागि पर्नु भएको थियो तर सबैलाई अबगत नै छ ।
मुद्दा हाल्ने र मुद्दा लड़ने दुबै पक्षको नेतृत्व समाजका अगुवाहरुले गरेका थिए । तर आज पूर्ण मिलन भएको छ ।मुदा फिर्ता गर्ने काम भएको छ । त्यसकारण म बेयरियाको बसिन्दाको हिसाबले सम्पूर्ण अमेरिकी बासिन्दा साथै बेयरिया बस्ने मेरा मान्यजनहरु अब छुटेर् फुटेर जाने होईन, मिलेर जाने कुरामा विश्वास दिलाउन् चाहन्छु ! भन्दै निकै खुसि सहित सबैलाई बधाई भनेका छन् ।
अन्त्यमा खत्रीले लेखेका छन् अब साच्चिकै तन र मन सहित आज एक भएर अगाडि बढ्न समाजलाई अग्रगतिमा लैजाऊ ! आजबाट समाजलाई एकता तर्फ जाने दिन शुरुवात भएको छ ! बिषेश धन्यवाद प्रितेस कार्कि र यज्ञलाल श्रेष्ठ ज्यू 🙏🏻 आजको धेरै समय देखी समाजमा अल्झीएको समस्या लाई समाधान गरीयो र मुद्दा मिलेको छ । दुवै पक्षलाई धन्यवाद । हामी पनि सबै पक्षलाई बधाई दिन चाहान्छौ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया

प्रतिक्रिया