
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
बैकुण्ठ गिरी, क्यालिफोनिया ।
मन्जु श्री सम्वत २८६० औं सोनाम ल्होछार (नयाँ वर्ष्) को उपलक्षमा हरेक वर्ष हुँदै आएको सांस्कृतिक कार्यक्रम यस बर्ष पनि तामाङ को अपरेशन सोसाईटी अफ क्यालिफोर्निया सान फ्रान्सिस्को वे एरियामा भब्यताका साथ सम्पन्न हुने भएको छ ।
जनवरी २७, २०२४ शनिबार का दिन Richmond सिटी को ठुलो र भब्य सिटी हल (City Hall) मा हुने यस पालिको ल्होछार सांस्कृतिक साझ्ंलाई सदा झै पारिवारिक बाताबरणमा सभ्य र भव्य बनाउन स्थानिय र राष्ट्रीय स्तरका कलाकारहरुले तयारी गरी रहेको संस्थाका अध्यक्ष सुरज पाख्रिनले सुचना केन्द्र डटकमलाई बताउनु भएको छ ।
७००-८०० जनाको सहभागिता रहने यस बर्षको कार्यक्रममा टुङ्ना र डम्फुको ताल मा बिशेष प्रस्तुती टेक्सासबाट आउनु हुने गायक सर्जक छिरिङ तामाङ्, म्हेन्दो माया गायक हेम वाईबा, प्रसिद्ध सेलो गायिका शशिकला मोक्तान तथा लोका प्रिय गायक मिलन लामाको शान्दार प्रस्तुती रहने समेत अध्यक्ष पाख्रिनले बताउनु भयो ।
दौतरीहरुको साथमा मिठो खाना-पिना अनि ख्याती प्राप्त कलाकारहरुको प्रस्तुति, अनि च्याङ्वा अनि मैच्याङहरुको मस्का मस्की , सांस्कृतिक नृत्यहरु, अनि DJ DAWA FINZO को NON STOP DANCING NUMBERS तथा सेलो -बे एरिया पुरै नाच्ने छ । तपाई सम्पूर्ण नेपाली समुदायलाई हाम्रो यो सांस्कृतिक कार्यक्रम मा चुले निम्तो छ है, आउनुहोस र हामी संगै रमाईलो गर्नुहोस भन्दै अध्यक्ष पाख्रिनले सामाजिक सञ्जालमा समेत लेख्नु भएको छ ।
यती ठुलो र भब्य कार्यक्रम गर्न ३५-४० हजार डलर खर्च आकालन गरि सबैलाई सहयोग गर्न समेत आयोजक संस्थालेनेपाली दाजुभाई दिदिबहिनिहरुलाई अनुरोध गरेको जनरल सेक्रेटरी ग्याल्पो योञ्जनले बताउनु भयो । साथै गैर आवासिय नेपाली समाज अमेरिका पश्चिम अध्यक्ष बिष्णु केसी खत्रीले पनि कार्यक्रममा सबै नेपालीहरु साथ रहेकोले सबै भाषा भाषी नेपाली दाजुभाई दिदबहिनीहरुलाई कार्यक्रममा सहभागी हुन आग्रह गर्नु भएको छ ।
सहयोग आउने क्रम जारी छ, हालसम्म उहाहरु सहयोग गरिसक्नु भएको छ ।। अब तपाईको पालो ।



१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया