
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
बैकुण्ठ गिरी, क्यार्लीफोनिया । करिव दुईबर्ष अगाडी मेक्सिकन युवतीको अनाबश्यक आरोपको कारण जेल परेका युवा सागर देव हालै जेलबाट निस्केका छन् । उनलाई जेलबाट निकाल्ने कानुनी पहल तथा उनको बुवालाई नेपालबाट बोलाएर गैर आवासिय नेपाली संघ एनआरएनए अमेरिका पश्चिम, क्षेत्रिय अध्यक्ष बिष्णु केसी खत्री र क्यार्लिफोनिया च्याप्टर अध्यक्ष हरि अोझाको बिषेस पहलमा आज भेट गराईएको छ ।
डिभि परेर अमेरिका आएका सागर देव एकपटक मात्रै नेपाल गएर फर्केका थिए, उनी नेपालबाट फर्केको केहि समयमा नै एकजना मेक्सिकन युवतीको कारण उनी जेल परे । घरमा काम गर्ने देवलाई ति युवतीले डोमेस्टक भ्वाईलेन्स, केसमा मुद्वा हालेकी रहिछन् । पहिला प्रेम जालमा पारि पछाडी फसाउने नियतमा यो सबै भएको उनको बुझाई छ । उनलाई अदालतले प्रोभेसनमा छाडेको छ ।
उनी जेल परेसँगै नेपालमा उनको परिवारको बिचल्ली भएको थियो । एकातिर अमेरिकामा कमाउन आएको छोरा जेल पर्ने, उता नेपालमा परिवारमा समस्या त एकै पटक भयो युवाका बुवा महेन्द्र देवले सुचनाकेन्द्र डटकमलाई बताए ।
छोरासँग भेटपछि निकै भावुक भएका बुवा देवले हामीसँग भने अमेरिकामा आफ्नो भन्ने कोही पनि थिएन, एनआरएनएले पहल गर्यो यो गुन मैले कसरी तिर्न सकुला भन्दै आजसम्म सहयोग गर्ने सबैलाई धन्यवाद दिए, साथै अब नेपालसम्म जाने सहयोग गरिदिन अपिल समेत गरे । नेपालमा शिक्षक पेसाबाट रिटायड भएका बुवा अहिले एनआरएनएको पहलमा छोरा भेट्न क्यार्लीफोनिया अमेरिका आएका छन् । आमाको भने केहि समय अगाडी निधन भएको देवले बताए ।

यता एनआरएनए अमेरिका पश्चिम क्षेत्रिय अध्यक्ष बिष्णु केसी खत्रीले सबैलाई सहयोग गर्न अपिल गर्नु भएको छ । साथै क्यार्लिफोनया च्याप्टर अध्यक्ष हरि अोझा पनि अब उहाका बाउछोरालाई नै केहि समय नेपाल पठाएर आफन्त ईष्टमित्र भेटघाट गराउने र फेरी अमेरिका मै फर्काउने तयारी भन्नु भयो ।
हालसम्म सागर देबको अमेरिकाको बसाई र आगामी दिनहरुको बारेमा पनि एनआरएनए अमेरिका पश्चिम, क्षेत्रिय अध्यक्ष बिष्णु केसी खत्री र क्यार्लिफोनिया च्याप्टर अध्यक्ष हरि अोझाको पहलमा सबै अमेरिकामा रहेका नेपालीहरुले धेरै सहयोग गर्नु भएको बताउनु भयो ।
साथै यो घटनाले नेपालबाट सुन्दर भबिश्यको सपना देखेर अमेरिका आउने युवायुवतीहरु राम्रो पाठ सिकाएको छ । सानो प्रलोभनमा परेर जिन्दगी बर्वाद हुनबाट जोगिन यो घटनाले सबक समेत सिकाएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया