
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
६पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
७प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
बैकुण्ठ गिरी, सानफ्रान्नसिस्को ।
बिगत बर्षहरुमा जस्तै यसबर्ष पनि अमेरिकाको पश्चिम क्षेत्र क्यालिफोर्निया सानफ्रानसिस्कोमा नेपाल परेड तथा बृहत बनभोज कार्यक्रम तय भए सँग संस्था सग जोडिएका नेतृत्वहरु आफ्नो तयारीमा लाग्न शुरु गर्नु भएको छ ।
यस्तैमा गैर आवासीय नेपाली संघ एनआएनए अमेरिका पश्चिम क्षेत्रीय अध्यक्ष बिष्णु के.सि.(खत्री)को पहलमा कार्यक्रमलाई सफल बनाउने बिषयमा बृहत छलफल भएको छ ।
छलफल कार्यक्रममा क्यालिफोर्निया NRNA च्यापटर अध्यक्ष हरि प्रसाद ओझा र आदिबासी जनजाति महासंघ क्यालिफोर्निया अध्यक्ष प्रकाश लामा, जन जातिका संगठनका सल्लाकार डेबेन्द्र श्रेष्ठ, तामाङ सोसाईटीका क्यालिफोर्नियाका अध्यक्ष सुरज पाखरिन र शेर लामा लगायत बिभिन्न सघ सस्थाका प्रमुखहरुको सहभागीता भएको अध्यक्ष केसीले सुचना केन्द्र डटकमलाई बताउनु भएको छ ।
उक्त छलफलमा १४ अप्रिल २०२४ मा नेपाल परेडलाई सन फ्रन्सिस्को शहर क्यालिफोर्नियामा गर्ने निर्णय सगै सिटीबाट नेपाल परेडको लागि प्रमिटको ब्याबस्था गर्न क्यालिफोर्निया NRNA च्यापटरले अफिसियल काम अगाडि वढाई सकेको छ बताईएको थियो ।
नेपाल परेड डे १४ अप्रिल २०२४ गर्ने कुरामा प्रमुख West coast regional committee chiar NRNA र क्यालिफोर्निया NRNA टिम र क्यालिफोर्निया जनजाती महासघ टिम मिली काम गर्ने साथै क्यालिफोर्निया रहेका धेरै भन्दा धेरै सघ सस्थालाई समेटेर अब केही दिनमा संयुत्त रुपमा कार्य बिभाजन गर्ने निर्णय भएको छ ।
प्रमुख आयोजक NRNA तर्फ बाट बिष्णु के० सी० ले गर्ने साथै जन जाति महासघबाट तर्फबाट प्रकाश लामाले गर्ने गरी नेपाल परेड डेको बारेमा छलफल गरी सवैजनाले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्ने गरी जिम्मेबार बिभागमा रही काम गर्ने गरी सहमती समेत गरिएको छ ।
अमेरिकामा अबस्थित रहेका तथा देश परदेशमा रहेका सम्पुर्ण मिडिया कर्मी साथीहरु तथा संघ-संस्थाहरु लगाएत मान्यजन ज्युहरुलाई सहयोग तथा उपस्थित भई दिनु भई कार्यक्रम सफल वनाई दिनुहुन गैर आवासीय नेपाली संघ एनआएनए अमेरिका पश्चिम क्षेत्रीय अध्यक्ष बिष्णु के.सि.(खत्री) तथा क्यालिफोर्निया NRNA च्यापटर अध्यक्ष हरि प्रसाद ओझाले सयक्त रुपमा आग्रह समेत गर्नु भएको छ ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग

प्रतिक्रिया