
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
बैकुण्ठ गिरी, क्यार्लीफोनिया । तमु ल्योसार, मुप्रि ल्योसारको अबसरमा आयोजित एक कार्यक्रममा चर्चित क्रार्यक्रम ईन्द्रेणीका सञ्चालक तथा गायक सर्जक कृष्ण कडेल, लोक दोहोरी गायक तथा सर्जक कृष्ण देवकोटा र द भ्वाईस अफ नेपालका बिजेता समेत रहेका गायक किरण गजमेरले एकसाथ मञ्च तताउने भएका छन् ।
लस एन्जलस गुरुङ समाजको प्रस्तुतीमा हुने उक्त कार्यक्रमलाई भब्यताको साथ सफल पार्न अध्यक्ष ज्ञानेन्द्र गुरुङले सबैलाई आग्रह गर्नु भएको छ ।
गुरुङले भन्नु भयो यो कार्यक्रम नेपाली समाजको भावना संस्कार र संस्कृतीसँग पनि जोडिएकोले पनि सबैलाई सहभागी हुन अनरोध गर्नु भयो ।
कार्यक्रम स्वाड अफ इन्डिया रोयल बैंक्वेट हल 1410 W 7th St, Upland, CA 91786 मा यहि डिसेम्बर आइतबार साझ ६ देखि १२ बजेसम्म हुने कार्यक्रम संयोजक जोसेफ घलेले बताउनु भयो ।
घलेका अनुसार अभिनेता खेम गुरुङ गुरुङ, अभिनेत्री रञ्जिता गुरुङ लगायतको पनि प्रस्तुती रहने छ । साथै कार्यक्रममा १० बर्ष मुनीका बच्चाहरुलाई प्रवेश निशुल्क रहने छ ।
साथै कार्यक्रमको बारे जानकारी, प्रवेश टिकट लगायतको लागि ज्ञानेन्द्र गुरुङ: ८१८-२८५-९७९३ अर्जुन पौडेल : ६२६-३२१-१४६९ जोसेफ घले: ३२३-३३१-८६६१ चिरञ्जीवी गौतम: ८१८-७४४-३६३१ कृष्ण गुरुङ : ६२६-६४४-००७७ सन्तोष गुरुङ : ९५१-३९६-५९२१ लाई यी उल्लखित नम्बरमा सम्पर्क गर्न सक्ने आयोजक संस्थाले सुचनाकेन्द्र डटकमलाई बताएको छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया

प्रतिक्रिया