
१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
४चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
५पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
६पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
७गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
बैकुण्ठ गिरी, क्यालिफोनिया । बिगत बर्षहरुमा जस्तै यसबर्ष पनि बिशेष गरी अमेरिकामा बसोबास गर्ने नेपालीहरुको भावनासँग जोडिएको कार्यक्रम नेपालीहरुको बनभोज तथा नेपाल परेड डे यसबर्ष पनि गर्न लागेको गैर आवासीय नेपाली संघ एनआएनए अमेरिका पश्चिम क्षेत्रीय अध्यक्ष बिष्णु के.सि.(खत्री) ले जानकारी दिनु भएको छ ।
अध्यक्ष केसीले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत एक सन्देश लेख्दै यस्तो जानकारी गराउनु भएको हो । उहाले सामाजिक सञ्जालमा यस्तो सन्देश लेख्नु भएको छ । बिशेष गरी अमेरिका स्थित बसोबास गर्ने सम्पूर्ण नेपालीहरुलाई जानकारी गराउन चाहन्छु । अमेरिकाको अति सुन्दर शहर क्यालिफोर्नियाको सन फ्रान्सिस्कोमा २०२४ को अप्रिल १३ मा West coast regional committee ले Berkeley Marina मा बनभोज कार्यक्रम र San Francisco city स्थित १४ अप्रिलमा नेपाल Day परेड भएकाले एनआरएनए West coast regional committee chair र NRNA क्यालिफोर्निया च्याप्टर तथा सम्पूर्ण पश्चिमक्षेत्रका संघ-संस्था मिलेर नेपाल डे परेड आयोजना गर्नलागेको जानकारी गराउन चाहन्छु ।
अध्यक्ष केसीले अगाडी लेख्नु हुन्छ यही डिसेम्बर २४ का दिन मुक्तिनाथ धाममा पूर्ण संघ-संस्थाका प्रतिनिधिहरुलाई परेड डे कसरी सफल पार्ने भन्ने विषयमा छलफल गर्नाका लागी बैठक आयोजना हुदैछ, सम्पूर्णमा पत्राचार गर्नेछौ ।साथै अप्रिल १३ मा ( RCC)West coast regional committee chair को आयोजानामा वनभोज कार्यक्रमको आयोजना हुन लागेको सुचना गराउन चाहन्छु। भन्नु भएको छ ।
साथै अध्यक्ष केसीले यो कार्यक्रम अमेरिका भरी कै भएकोले १३ अप्रिलका दिन र अप्रिल १४ डे परेडका दिन कुनै पनि कार्यक्रम नराखी दिनहुन अनुरोध समेत गर्नु भएको छ । पिकनिक तथा डे परडको दिन सास्कृतिक कार्यक्रम समेत हुनेछ ।
उहाले सामाजिक सञ्जाल मार्फत सबै नेपालीहरुलाई एक भएर कार्यक्रमलाई भब्य रुपममा सफल पार्न पनि आग्रह गर्नु भएको छ ।
त्यस्तै एनआरएनए क्यालिफोनिया च्याप्टरको टिमले पनि कार्यक्रमलाई सफल पार्न आग्रह गरेको छ । च्याप्टर अध्यक्ष हरि अोझाले सबैलाई सहयोग गर्न अपिल गर्नु भएको छ ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
४चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
५पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु

प्रतिक्रिया