
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पर्वत।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पर्वतले पार्टीको तीन महिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’लाई सफल बनाउने निर्णय गरेको छ। पार्टी कार्यालय लभ्लीडाँडामा शुक्रबार सम्पन्न बैठकले पार्टी केन्द्रको निर्णयअनुसार ‘जनतासँग विशेष रूपान्तरण अभियान’लाई सफल बनाउन एक ढिक्का भएर लाग्ने निर्णय गरेको हो।
माओवादी केन्द्रका केन्द्रीय सदस्य हरि अधिकारीले अबको ३ महिना पार्टीका लागि समय दिन नेता, कार्यकर्तालाई आग्रह गरेका छन्। जसको नीति उसकै नेतृत्व हुनुपर्नेमा जोड दिँदै उनले माओवादीकै नीति र नेतृत्वमा मात्र मुलुकमा विकास र समृद्धि हुने कुरामा जोड दिए।
माओवादी केन्द्र पर्वतका इन्चार्ज एवं केन्द्रीय सदस्य वलावती शर्माले जिल्लामा पार्टीलाई २०६४ को अवस्थामा फर्काउने वाचा गरिन्। उनले घरघरमा माओवादी जनजन र मन मनमा माओवादी हुनुपर्ने बताइन्।
जिल्ला संयोजक मनरुपा शर्मा विमलाले द्वन्द्वकालमा होस या वर्तमान समयमा होस जनताको सुख दुखमा माओवादीले साथ र सहयोग गर्ने गरेको भन्दै माओवादीको नीति र नेतृत्वले देशमा संविधान, लोकतन्त्र, गणतन्त्र धर्म निरपेक्षता स्थापना भएको बताइन्। शर्माले आफू संयोजक भएर आएसँगै जिल्लामा पार्टी र माओवादी आन्दोलनलाई सशक्त बनाएर अगाडी बढ्ने प्रतिबद्धता जाएर गरिन्।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया

प्रतिक्रिया