News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार राजनीति

    एमालेको कडा निर्णय, एमालेले पार्टीको कार्यक्रममा कसैलाई पनि आसन ग्रहण नगराउने

    काठमाडौं,  ।

    नेकपा (एमाले) ले पार्टीको कार्यक्रममा कसैलाई पनि आसन ग्रहण नगराउने भएको छ ।

    गत सोमबार बसेको पार्टीको सचिवालय बैठकले पार्टीको बैठकमा कसैलाई पनि आसन ग्रहण नगराउने निर्णय गरेको हो ।

    कार्यक्रममा व्याच, खादा लगायतका व्यवस्था पनि हटाउँदै लैजाने एमालेले बताएको छ ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया