News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मनोरञ्जन मुख्य समाचार समाचार

    सुनिता बुढालाई सुर्य खड्काले छैन र म हिरो भनेपछि मच्चियो तहल्का {भिडियो सहित}

    बैकुण्ठ गिरी,पर्वत ।

    नेपाली लोकदोहारीको क्षेत्रमा चिरपरिचित नाम हो सुर्य खड्का ।

    उनका हरेक गितले बजारमा तहल्का मच्चाईरहेकै हुन्छन । यहि ससयमा फेरी अर्को गितले उस्तै तहल्का मच्चाउन थालेको छ । गायक तथा सर्जक सुर्य खड्का र गायिका सुनिता बुढा क्षेत्रीको आवाजमा रहेको माया बाग्लुगेको नाम गरेको गित यतिबेला टिकटक र युटवमा चर्चा बटुल्दै छ ।

    गायक तथा सर्जक सुर्य खड्काको आफ्नै युटुव च्यानलबाट अपलोड गरिएको गितले निकै राम्रो प्रतिक्रिया पाएको गायक खड्काले सुचनाकेन्द्र डटकमलाई बताएका छन् ।

    चर्चित हास्य अभिनेता भटभटे माईला तथा टिमले गरेको अभिनयको कारण पनि गित झनै चर्चामा छ । गितको सम्पुर्ण टिमलाई सुचनाकेन्द्र डटकमको तर्फबाट भब्य सफलताको शुभकामना ।।

    लाेक कल्याणकारी

    प्रतिक्रिया