
१मिश्रीको नेपाल भ्रमण : भोटेकोशी विपद्पछिको पुनर्निर्माणमा सघाउने भारतको इच्छा
२शिक्षामन्त्री भन्छन्– त्रिविको करिब ७०५ रोपनी जग्गा फिर्ता ल्यायौं
३विहादी गाउँपालिकाले स्वरोजगारका लागि चप्पल बनाउन सिकाउँदै
४कुश्मामा ज्येष्ठ नागरिक लक्षित क्षयरोग खोजपडताल शिविर सञ्चालन
५शंकरपोखरीमा ५० हजार राशीको भलिवल प्रतियोगिता हुँदै
६प्रदेश अस्पताल पर्वतको वार्षिक समीक्षा सम्पन्न, सेवा प्रवाह सुधारलाई प्राथमिकता
७जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
८ऐतिहासिक कथामा आधारित चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
९आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
१०असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
११मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१२ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
७आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
८ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
९मोदी गाउँपालिकामा मंगलबारदेखि राज्य सुविधा परिचय पत्र वितरण सुरु
१०घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
११जलजलाका बाढी पहिरो प्रभावित ५६ परिवारलाई राहत सामग्री वितरण
१२असोज २५ को बूढीगण्डकी बाढीमा फसेको कुकुर भोकै, उद्धारका लागि स्थानीयको अपिल
रन्जना खत्री क्षेत्री, पर्वत ।
फलेवास नगरपालिका वडा न ६ निवासी स्वः विनोद प्रसाद भुषालको श्रीमती पार्वती देवी भुषाललाई आज एक कार्यक्रमका बिच सुर्यज्योती लाईफ ईन्स्योरेस लिमिटेडले मृत्युदावी बिमा रकम भुक्तानी गरेको छ ।
सुर्यज्योती लाईफ ईन्स्योरेस लिमिटेड कुश्मा शाखाका प्रमुख उषा चापागाईंको नेतृत्वमा गएको शाखा अभिकर्ताहरुको टिमले उक्त मृत्युदावी बिमा रकम स्वः विनोद प्रसाद भुषालको श्रीमती पार्वती देवी भुषाललाई हस्ताण्तरण गरेको थियो ।
कालगतीको कारणले भएको मृत्यु बापतको रकम रु ३ लाख ६२ हजार ५ सय रुपैया उहाँको घरमै गई हस्तानतरण गरिएको हो ।
स्व विनोद प्रसाद भुषालले ३ बर्ष अघि गर्नुभएको विमा ३ किस्ता तिरेपछि कालगतिको कारणले मिर्तु भएको थियो भने उक्त बिमा साविक सुर्या लाईफ ईन्स्योरेस कुस्मा शाखा बाट ३ लाख विमाङ्क बराबरको पोलीसि १० बर्षको लागि लिनु भएको थियो ।
उक्त कार्यक्रममा सु्याज्योति लाईफ ईन्स्योरेस कुस्मा शाखाका एजेन्सी म्यानेजर जुनु गिरी, सीता शर्मा, मिना सर्मा, शिला भुषाल र फलेबास न.पा. वडा न ६ का वडा अध्यक्ष नवीन श्रेष्ठ लगायतको उपस्थित रहेको थियो।


१पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
२पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
३बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
४कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा

प्रतिक्रिया