
१समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक
२ल्वाङमा ‘सिनेमा संवाद’को चौथो संस्करण : तयारी पूरा, सशक्त बहस र सांगीतिक प्रस्तुति हुँदै
३लाहाचोकमा ‘चौथो माछापुच्छ्रे कप’ फुटबल प्रतियोगिता वैशाख २६ बाट
४पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
५पोखराको चिप्लेढुंगामा लाइभ भिन्टेज डेनिमको ११ औं शाखा सञ्चालनमा
६निजी विद्यालयको सुकुमवासीका बालबालिकालाई नि:शुल्क पढाउने घोषणा
७अध्यादेशसँगै १ सय १० संस्थाका १५९४ पदाधिकारीहरू एकसाथ पदमुक्त
८प्रदेशले किन्यो आमा…!
९अब जग्गा रोक्का र फुकुवा बैंकबाटै, मालपोत कार्यालय जानै नपर्ने
१०हेमजा युनाइटेडको आठौँ साधारण सभा सम्पन्न, भित्ते-पात्रो विमोचनसँगै खेलाडी सम्मान
११सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने
१२पर्यटन बोर्ड पुनर्गठन गर्न टान गण्डकीको माग
१स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि १२८,२४४.३४ युरो संकलन
२सपना देख्न बिर्सिएको मान्छे, जहाँ सपनाहरू अस्ताउँछन्
३संचारिका समूह गण्डकीको अध्यक्षमा राधिका कडेल
४सहकारीका शेयर सदस्यलाई मौरी घार वितरण
५जलजला गाउँपालिकाको २० औँ गाउँ अधिवेशन सम्पन्न
६प्रधानमन्त्रीको सम्बोधन विनै सकियो संसद्को पहिलो अधिवेशन
७श्रममन्त्री साह पदमुक्त
८कारबाही रोकिँदैन, डगमगाइँदैन : गृहमन्त्री गुरुङ
९नयाँ शैक्षिकसत्र : विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट
१०इरानी सेनाको कब्जामा रहेका नेपाली युवा अमृत झा रिहा
११महेन्द्र मावि, घार्मीमा नयाँ शैक्षिक सत्रका लागि योजना तर्जुमा
१२अब्बल कपिलवस्तु प्राविधिक प्रतिष्ठानः ९० प्रतिशत विद्यार्थी उत्तीर्ण
रन्जना खत्री क्षेत्री, पर्वत ।
नेपालको राष्ट्रिय खेल भलिबलको बिकास, बिस्तार एवंम् नयाँ प्रतिभावान खेलाडीहरू उत्पादन तथा पहिचान गर्ने उद्देश्यकाे साथ जिल्ला भलिबल संघ पर्वतद्वारा यहि भदौ १९ गते देखी २३ गतेसम्म “पर्वत जिल्ला अन्तर वडा स्तरीय पुरुष भलिबल तथा खुल्ला महिला भलिबल प्रतियोगिता” हुने भएकाे छ ।
अन्तर वडा स्तरीय पुरुष भलिबल तथा खुल्ला महिला भलिबल प्रतियोगिता सन्चालन तथा सम्पन्न गर्नको निम्ति विदेशी भुमी हङकङमा रहेर पर्वत जिल्ला तथा उन्य जिल्लाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडीहरू, भलिबल प्रेमीहरू, समाजसेवी, बुद्धिजीवी समेटी एवम् समग्र भलिबल तथा समाजिक कार्यका खोलिएको क्लब पर्वत क्लब हङकङले पुरुष भलिबल प्रतियोगिताको प्रथम पुरस्कार रू १,५५,५५५/- एक लाख पच्पन्न हजार पाँच सय पच्पन्न रूपैयाँ आर्थिक सहयोग गर्ने भएकाे छ ।।।।।।।
जो हङकङमा हुने भलिबल प्रतियोगिताको दाबेदार हो र पर्वत जिल्लामा निस्केका उदीयमान र उत्कृष्ट खेलाडीहरूलाई हरेक प्रतियोगिताहरूमा सहभागी गराउने साथै पर्वत जिल्ला भलिबल,संघ तथा खेलाडीहरूलाई सधै हरेक कुराहरूबाट सहयोग गर्ने समग्र पर्वत जिल्लालाई चिनाउने पर्वत क्लब हङकङ द्वारा पर्वत जिल्ला अन्तर वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको प्रथम पुरस्कार रू १,५५,५५५/- एक लाख पच्पन्न हजार पाँच सय पच्पन्न रूपैयाँ आर्थिक सहयोग गर्नु भयको जिल्ला भलिबल संघ पर्वतका अध्यक्ष लक्ष्मण श्रेष्ठले सुचना केन्द्र डटकमलाई बताएका छन् ।
जिल्ला भलिबल संघ, पर्वतकाे आयोजकमा हुन लागेकाे उक्त खेललाई सबैले सबै तर्फबाट सहयाेग गरिदिन अपिल गरेकाे जिल्ला भलिबल संघ, पर्वतकाे उपाध्यक्ष जगदिस सुवेदिले सुचना केन्द्र डटकमलाई बताएका छन् ।



प्रतिक्रिया