
१समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक
२ल्वाङमा ‘सिनेमा संवाद’को चौथो संस्करण : तयारी पूरा, सशक्त बहस र सांगीतिक प्रस्तुति हुँदै
३लाहाचोकमा ‘चौथो माछापुच्छ्रे कप’ फुटबल प्रतियोगिता वैशाख २६ बाट
४पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
५पोखराको चिप्लेढुंगामा लाइभ भिन्टेज डेनिमको ११ औं शाखा सञ्चालनमा
६निजी विद्यालयको सुकुमवासीका बालबालिकालाई नि:शुल्क पढाउने घोषणा
७अध्यादेशसँगै १ सय १० संस्थाका १५९४ पदाधिकारीहरू एकसाथ पदमुक्त
८प्रदेशले किन्यो आमा…!
९अब जग्गा रोक्का र फुकुवा बैंकबाटै, मालपोत कार्यालय जानै नपर्ने
१०हेमजा युनाइटेडको आठौँ साधारण सभा सम्पन्न, भित्ते-पात्रो विमोचनसँगै खेलाडी सम्मान
११सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने
१२पर्यटन बोर्ड पुनर्गठन गर्न टान गण्डकीको माग
१स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि १२८,२४४.३४ युरो संकलन
२सपना देख्न बिर्सिएको मान्छे, जहाँ सपनाहरू अस्ताउँछन्
३संचारिका समूह गण्डकीको अध्यक्षमा राधिका कडेल
४सहकारीका शेयर सदस्यलाई मौरी घार वितरण
५जलजला गाउँपालिकाको २० औँ गाउँ अधिवेशन सम्पन्न
६प्रधानमन्त्रीको सम्बोधन विनै सकियो संसद्को पहिलो अधिवेशन
७श्रममन्त्री साह पदमुक्त
८कारबाही रोकिँदैन, डगमगाइँदैन : गृहमन्त्री गुरुङ
९महेन्द्र मावि, घार्मीमा नयाँ शैक्षिक सत्रका लागि योजना तर्जुमा
१०नयाँ शैक्षिकसत्र : विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट
११इरानी सेनाको कब्जामा रहेका नेपाली युवा अमृत झा रिहा
१२अब्बल कपिलवस्तु प्राविधिक प्रतिष्ठानः ९० प्रतिशत विद्यार्थी उत्तीर्ण
काठमाडौं, ।
नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले आफूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रीको प्रस्ताव गरेको खुलासा गरेका छन् । हिजो (शुक्रबार) कैलालीमा पार्टीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले आफू जेलबाट छुटेपछि प्रधानमन्त्री प्रचण्डले रञ्जितालाई विश्राम दिनुस्, तपाई छ महिने मन्त्री बनिदिनुस् भनेर प्रस्ताव गरेको खुलासा गरेका हुन् ।
‘म रिहाई भएको दिनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भन्नु भएको थियो, ‘रेशमजी एउटा अध्याय समाप्त भयो । रञ्जिताजीलाई विश्राम दिएर तपाई छ महिने मन्त्री बन्दिनुस् ।’ मैले रञ्जिताको दुःख देखेँ,’– उनले भने ।
प्रचण्डले मन्त्रीका लागि प्रस्ताव राख्दै गर्दा आफूले रञ्जिताले खाएर, नखाएर गाउँ–गाउँ बस्ती बस्तीमा गएर भोकभोकै भोट मागेको पीडा सम्झिएको उनले बताए । प्रधानमन्त्री प्रचण्डलाई ‘यसको असली हकदार रञ्जिताजी नै हुनुहुन्छ’ भनेर जवाफ दिएको पनि उनले बताए ।

प्रतिक्रिया