
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पर्वत ।
नेपाल पत्रकार महासंघ पर्वत शाखाको कार्यालयमा तालाबन्दी गरिएको छ । पत्रकार महासंघको गण्डकी प्रदेश समितिले सदस्यता शुद्धिकरणको नाममा जिल्लाका अधिकांस क्रियाशिल पत्रकारहरुको सदस्यता खारेज गर्ने निणर्य गरेको भन्दै बुधवार जिल्लामा सक्रिय तीन संगठनले तालाबन्दी गरेका हुन् । जिल्ला शाखाले सर्वसहमत गरेको निर्णय माथि प्रदेश कमिटिले हस्तक्षेप गरेको संगठनहरुको आरोप छ ।
गण्डकी प्रदेश कमिटिले शुद्धिकरणको मापढण्ड विपरित पत्रकारिताको मर्मलाई कुल्चेर शुद्धिकरणको गरेको भन्दै पत्रकार निकट संगठनहरुले यस अघि देखि नै विरोध जनाउदै आएका छन् ।
प्रेस चौतारी पर्वत, प्रेस यूनियन पर्वत र समाजवादी प्रेस संगठन पर्वतले तालाबन्दी गरेका हुन् । प्रेस चौतारीका जिल्ला अध्यक्ष कृष्ण अखेली, प्रेस यूनियनका अध्यक्ष उत्तम अधिकारी, समाजवादी प्रेस संगठनका गण्डकी प्रदेश संयोजक गणेश पौडेलले संयुक्त रुपमा कालो ब्यानर टाँगेर तालाबन्दी गरेका हुन ।
नयाँ र पुराना गरी ५५ सदस्य रहेको पर्वत शाखामा २० जनाको सदस्यता खारेज गरिएको थियो । राष्ट्रिय तथा स्थानीय सञ्चार माद्याममा नियमित कार्यरत, सम्पादक, स्टेशन म्यानेजर जस्ता व्यक्तिहरुकै सदस्यता खारेज भएपछि तालाबन्दी गर्नुपरेको प्रेस चौतारी पर्वतका अध्यक्ष कृष्ण अखेलीले जानकारी दिए ।
क्रियाशिल र सक्रिय पत्रकारहरुको पेशागत मर्यादा र सुरक्षा विपरित भएको भन्दै उक्त निणर्य तत्काल सच्याउनुपर्ने समाजवादी प्रेस संगठन गण्डकी प्रदेश संयोजक गणेश पौडेलले बताए । उक्त निणर्य नसच्चिएसम्म ताला नखोलिन र थप आन्दोलनका कार्यक्रम गर्दै जाने उनले बताए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया

प्रतिक्रिया