News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मनोरञ्जन मुख्य समाचार समाचार

    बसन्त थापा र समीक्षा अधिकारीको नयाँ गीत सार्वजनिक (भिडिओ सहित)

    काठमाण्डाै‌ ।

    गायिका समीक्षा अधिकारी र बसन्त थापाको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ।

    सोमबार निरोज भट्ट युट्युब च्यानलमार्फत ‘खिच फोटो खिच’ बोलको गीत सार्वजनिक गरिएको हो। गीतको भिडिओमा समारिका ढकाल, स्मारिका ढकाल, सुमन परियार र सुरेश कोहिलको नृत्य छ।

    रमेश परियारको शब्द तथा संगीत रहेको गीतमा कृष्ण केसीले संगीत संयोजन गरेका हुन्।

    राजेश घिमिरेले छायांकन गरेको गीतको भिडिओलाई सुजन कोइरालाले सम्पादन गरेका छन्। गीतलाई जेरी भण्डारीले कोरियोग्राफी र निर्देशन गरेका हुन्।

    लाेक कल्याणकारी

    प्रतिक्रिया