News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार समाचार

    सिजनल भाइरलका कारण गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्वस्थ

    काठमाण्डाै ।

    उप्रप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्वस्थ भएका छन् ।

    स्वास्थ्यमा समस्या भएपछि श्रेष्ठ चिकित्सकको परामर्शमा निवासमै आराम गरिरहेको उनको सचिवालय श्रोतले जनाएको छ । सिजनल भाइरलका कारण स्वास्थ्यमा समस्या भएको बताइएको छ ।

    श्रेष्ठ शनिबार बिहान गोकर्णेश्वर नगरपालिकामा आयोजित कार्यक्रममा थिए भने दिउँसो प्रधानमन्त्री निवास बालुवाटारका विभिन्न बैठकका सहभागी भए ।

    श्रेष्ठले आइतबारका लागि पूर्वनिर्धारित सबै कार्यक्रम रद्द गरेका छन् ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया