
१ह्याण्डबल खेलाडीलाई पुरस्कार तथा सम्मान कार्यक्रम सम्पन्न
२हिमपातले अलपत्र यात्रुको उद्धार
३नारायण मा.वि. कुश्माको ६६ औँ वार्षिकोत्सव सम्पन्न
४आमाको बार्षिकीमा विद्यालयमा अक्षयकोष स्थापना
५पाखापानीका आगलागी पीडितलाई महाशिला गाउँपालिकाद्वारा सहयोग हस्तान्तरण
६कहिले सुधार होला मौसम ?
७प्रतिनिधिसभामा १७९ पुरुष, ९६ जना महिला उम्मेदवार निर्वाचित
८सरकार गठनको बाटो खुला, के छन् अबका प्रक्रिया ?
९पोखरा ट्रेड मलमा नयाँ नेतृत्व, अध्यक्ष दीपक मुल्मी र प्रबन्ध निर्देशकमा सौगात थापा
१०गगन थापाले राजीनामा दिए, अब नेतृत्वबारे विधानमा के व्यवस्था छ ?
११लैङ्गिक तथा अल्पसङ्ख्यकको आवाज र सामाजिक न्याय खोज्न संसद् आवाज उठाउनेछु: भूमिका श्रेष्ठ
१२पर्वतमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता हुने
१पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
२फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
३‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
४सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
५रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो
६ग्लोबल पर्वत समाजको पाँचौँ महाधिवेशन सम्पन्न ,अध्यक्षमा दधी आचार्य
७मोदी गाउँपालिकाको ९ औं स्थापना दिवस भव्य रूपमा सम्पन्न
८कास्की ३ मा रास्वपाकी बिना गुरुङको जित सुनिश्चित
९होलीमा भीडभाड हुने कार्यक्रम नगर्न पर्वत प्रशासनको आग्रह
१०गोरखा माइक्रो दुर्घटना अपडेट : ७ जनाको मृत्यु, मृतक सबै भारतीय
११अबको प्रधानमन्त्री बालेन शाह हो, दायाँबायाँ बोल्ने छुट कसैलाई छैन : राजु पाण्डे
१२पर्वतको मोदी गाउँपालिकामा स्थानीयको सक्रियतामा हलहलेको बराह र चौरासी थानको पुनर्निर्माण
काठमाडौं, ।
नेकपा (माओवादी केन्द्र) निकट युवा संगठन योङ्ग कम्युनिष्ट लिग (वाईसिएल) का ईन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशीखा’ ले एमालेले माग्दैमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा नआउने बताएका छन् ।
सरकारले एमाले संलग्न रहेको गिरी बन्धु टी स्टेट र बाइड बडीको फाईल खोल्दै छ भन्ने थाहा पाएर एमाले आत्तिएर गृहमन्त्रीको राजीनामा मागेको उनको दाबी छ ।
‘नेपालमा गृहमन्त्रालयले भन्सार हेर्दैन । गृहमन्त्री भन्सारसँग नैतिकरुपमा समेत जिम्मेवार हुँदैनन् । समातेको पनि प्रधानमन्त्री कार्यालय अन्तर्गत राजस्व विभागले हो ।
अनि गृहमन्त्रीको राजिनामा किन माग्दैछ एमाले ? कुरा प्रष्ट छ, एमाले ‘गिरी बन्धु टि–स्टेट’ र ‘बाइड बडी’ को खुल्दै गरेको फाइल रोक्न खोज्दैछ । गृहमन्त्री ओलि संलग्न टि–स्टेटको फाइल खोल्नबाट पछाडी हटुन भन्ने चाहन्छ ।
स्मरण रहोस्, कानुनै संशोधन गरेर ओलीले प्रधानमन्त्री छोड्नुभन्दा ५ दिन अगाढी टि–स्टेटको जग्गा सटही गर्नसक्ने प्रावधान ल्याएका थिए । संसदमा जति उफ्रे पनि न गृहमन्त्रीको राजीनामा आउँछ न फाइल खोल्न रोकिन्छ,’– उनले सामाजिक सञ्जालमा भनेका छन् ।


१पर्वतमा दुई पार्टीबीच निर्वाचन सहकार्य सहमति
२फागुन २३ मा अन्तर्राष्ट्रिय पर्वत समाजको महाधिवेशन, रोजगारीमा जोड
३‘मौन अवधि’: के गर्न मिल्छ के मिल्दैन ?
४सशस्त्र प्रहरीमा दुई डीआईजीको पदावधि थप्न चलखेल
५रामेछाप दुर्घटना : मतदान अधिकृतको पनि मृत्यु, ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइयो

प्रतिक्रिया