
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
पोखरा । लायन्स क्लव अफ पोखरा बिरौटा साझा चौतारीको शनिबार एक कार्यक्रमका विच नवौं चार्टड नाइट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एमका भाइस डिष्ट्रिक्ट गभर्नर चण्डी प्रसाद अर्यालले उद्घाटन गरे । कार्यक्रमको उद्घाटन गर्दै अर्यालले क्लबले गरेको कामप्रति उच्च सम्मान व्यक्त गर्दै अझ रचनात्मक र समाजमा आवश्यक परेको क्षेत्रमा सहयोग गर्न आग्रह गरे ।
स्पोन्सर क्लव लायन्स क्लव अफ पोखरा सृजना चौतारीका सिनियर एड्भाइजर बिना गुरुङले क्लवले स्थापनाको छोटो समयमा गरेको सफलताको प्रशंसा गरिन् । उनले डिष्ट्रिक टुक्रिँदा आफ्नै सन्तान आफुबाट छुट्टिएर गएकोजस्तो महशुस गरेको बताइन् ।
कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष दुर्गाकुमारी आचार्यले क्लवको बारेमा बोल्दै छोटो समयमा क्लवले समाजमा बनाएको उचाईंलाई निरन्तरता दिन आग्रह गरिन् ।
संस्थाका अध्यक्ष लक्ष्मी बराल आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एमका सेकेण्ड भाइस डिष्ट्रिक्ट गभर्नर धनिराम बराल, सिनियर एडभाईजर मैना अर्याल , पढाऔं अभियानका चिफ पुष्पाकुमारी आचार्य, रिजन चेयर पर्सन भोजराज बराल, जोन चेयर पर्सन गिता पराजुली, दयाराम सापकोटा लगायतले बोलेका थिए ।
क्लबका प्रथम उपाध्यक्ष मेनका पौडेल को संयोजकत्व मा भएको कार्यक्रमको सञ्चालन सचिव अमृता अधिकारीले गरेकी थिइन् । महिला मात्रै सदस्य रहेको क्लवले सामाजिक क्षेत्रमा विभिन्न गतिविधि गर्दै आएको छ । क्लवमा ३४ जना सदस्य छन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया