News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार समाचार

    अर्को दुई लाख नेपाली सेनामा संख्या थप्नुपर्छ : वामदेव गौतम (भिडिओसहित)

    काठमाडौं, ।

    नेपाली सेनाको संख्या घटाउनेबारे बहस हुँदा पक्ष र विपक्षमा जनमत आईरहेको बेलामा राष्ट्रियसभाका सदस्य वामदेव गौतमले भने सेनाको संख्या कुनैपनि हालतमा घटाउन नहुने अडान लिएका छ्न । राष्ट्रियसभाको आजको बैठकमा बोल्दै उनले यस्तो बताउाक हुन् ।

    उनले सेनाले अप्ठ्यारोमा नेपाल राष्ट्रको रक्षा गर्ने काम गरेको इतिहास पनि स्मरण गराए । बरु उनले सेनाको संख्या दुई लाख थप गर्दै औद्योगिक क्षेत्र र कृषि क्षेत्रको उत्पादन वृद्धिका लागि परिचालन गर्नुपर्ने प्रस्ताव गरे । उनले संघीय संसद्मा सांसदहरुको संख्या चाहीँ घटाउनुपर्ने आवश्यकत्ता औंल्याए ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया