News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मनोरञ्जन मुख्य समाचार समाचार

    नायक सारुक आत्महत्या प्रकरण : ह्यासट्याग मायाको निर्माता र निर्देशकसँग प्रहरीको सोधपुछ

    काठमाडौँ ।

    अभिनेता शारुक ताम्राकारको मृत्यु प्रकरणमा प्रहरीले सारुकका निकटस्थहरूसँग सोधपुछ गर्न थालेको छ ।

    प्रहरीले चलचित्र ‘ह्यासट्याग माया’को निर्देशक राजीव गुरुङ र निर्माता शर्मिला थापासँग सोधपुछ गरेको छ । निर्माता र निर्देशकसँग सोधपुछ गरेर ‘कागज’ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी एसपी सिताराम रिजालले बताए ।

    सारुकको मोबाइल परीक्षण रिपोर्ट आउन कम्तीमा दुई साता लाग्ने अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया