
१पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
२पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
३प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
४प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
५शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
६बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
९पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
काठमाडौं।
हिमालय एयरलाइन्सले दोस्रोपटक आफ्नो जहाज विदेशी एयरलाइन्सलाई भाडामा दिएको छ। हिमालयले ‘वेट लिज’ मा जहाज पठाएको हो। वेट लिज भनेको जहाज भाडामा दिँदा पाइलट, कोपाइलट, एयरहोस्टेस, इन्जिनियरलगायत कर्मचारी पनि सँगै दिने प्रक्रिया हो।
आगामी सेप्टेम्बरसम्मका लागि भाडामा दिइएको जहाज जुलाई १० मा ओमान पठाएको हिमालय एयरलाइन्स जनाएको छ। हिमालयले ‘एयरबस–३१९’ सिरिजको दर्ता नम्बर ‘९ एन–एजेके’ जहाज भाडामा पठाएको हो।
१ सय ४४ सिट क्षमतायुक्त उक्त जहाज तीन महिनाका लागि भाडामा पठाएको हुनाले अहिलेका लागि एयरलाइन्सको लोगो भने परिवर्तन गरिएको छैन। जहाज सञ्चालनका लागि पनि हिमालयले नै कर्मचारी व्यवस्थापन गरिदिएको छ। हिमालयका एक अधिकारीका अनुसार जहाजमा तीन महिनासम्म पाइलट, कोपाइलट, एयरहोस्टेस, इन्जिनियरसहित ३५ कर्मचारी पनि पठाएको छ। 
नेपालमा बर्खायाम सुरु भएपछि यात्रु नपाउने भएकाले तत्कालीन अवस्थामा जहाज त्यतिकै राख्नुभन्दा भाडामा पठाएको हिमालयले जनाएको छ। नेपालबाट भाडामा पठाउने एयरलाइन्स हिमालयमात्र हो। त्यसैले नेपालमा यो चलन नयाँ भए पनि विदेशमा भने भाडामा निश्चित समयका लागि लिएर चलाउने चलन पुरानै हो।
ओमानबाट सञ्चालित सलाम एयरलाई २०७६ सालमा पनि भाडामा पठाउने तयारी गरेको थियो। तर, अन्तिम समयमा कुरा नमिलेपछि भियतनामको बेम्बो एयरजेवजाई एक वर्षका लागि भाडामा पठाएको थियो। त्यो बेला भने हिमालयले आफ्नो जहाजको लोगोसमेत परिवर्तन गरेको थियो।
हिमालयसँग हाल चारथान जहाज छन्। तीमध्ये तीन एयरबस ३२०–२१४ (१ सय ८० सिट) र एक एयरबस ३१९–११५ (१ सय ४४ सिट) छन्। हिमालयले हाल युनाइटेड अरब इमिरेट्स (युएई), मलेसिया, कतार, साउदी अरब, कुवेत, बंगलादेश र चीनमा यात्रुवाहक उडान गरिरहेको छ । https://www.capitalnepal.com/बाटसाभार


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया

प्रतिक्रिया