News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News मुख्य समाचार समाचार

    आजैदेखि घट्यो सार्वजनिक सवारीको भाडा दर, कहाँ पुग्न कति ? (सूचीसहित)

    काठमाडौं, ।

    सरकारले सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । आजबाट पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएसँगै सार्वजनिक सवारी साधनको भाडा दर पनि घटाइएको हो ।

    पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू भएसँगै पेट्रोलमा प्रतिलिटर छ रुपैयाँ र डिजेलमा चार रुपैयाँ मूल्य घटेको छ । सोही आधारमा यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको भाडा दर समायोजन गरेको हो । घटेको भाडा दर आजैदेखि लागू हुने छ ।

    आज समायोजन भएको भाडामा यात्रुवहाक सवारीमा २.१३ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवहाक सवारीमा २.७८ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवहाक सवारीमा ३. ०९ प्रतिशत मूल्य घटाएर भाडा दर समायोजन गरिएको छ ।

    कहाँ पुग्न कति भाडा ?

    लाेक कल्याणकारी

    प्रतिक्रिया